संगीता धामी
संगीता धामी एक नेपाली महिला कुस्ती खेलाडी हुन् । सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले कुस्ती खेल तर्फ स्वर्णपदक जितेकी थिइन्[१] ।
व्यक्तिगत जानकारी | ||||||||
---|---|---|---|---|---|---|---|---|
जन्म नाम | संगीता | |||||||
पुरा नाम | संगीता धामी | |||||||
राष्ट्रियता | नेपाली | |||||||
खेल | ||||||||
राष्ट्र | नेपाल | |||||||
खेल | कुस्ती | |||||||
पदक कीर्तिमान
|
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्संगीता धामीको जन्म सुदूरपश्चिमको महेन्द्रनगरकमा भएको थियो ।
खेल जीवन
सम्पादन गर्नुहोस्सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले कुस्ती खेल तर्फ स्वर्णपदक जितेकी थिइन् । ३६ वर्षे साग इतिहासमा कुस्तीमा स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् ।
मुख्य उपाधिहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "सानी संगीताको पूरा हुन बाँकी त्यो सपना", हाम्रोखेलकुद, अन्तिम पहुँच शुक्रबार, अशोज ९, २०७७।