संगीता धामी एक नेपाली महिला कुस्ती खेलाडी हुन् । सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले कुस्ती खेल तर्फ स्वर्णपदक जितेकी थिइन्[१]

संगीता धामी
व्यक्तिगत जानकारी
जन्म नामसंगीता
पुरा नामसंगीता धामी
राष्ट्रियतानेपाली
खेल
राष्ट्रनेपाल
खेलकुस्ती
पदक कीर्तिमान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

संगीता धामीको जन्म सुदूरपश्चिमको महेन्द्रनगरकमा भएको थियो ।

खेल जीवन सम्पादन गर्नुहोस्

सन् २०१९ मा नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले कुस्ती खेल तर्फ स्वर्णपदक जितेकी थिइन् । ३६ वर्षे साग इतिहासमा कुस्तीमा स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् ।

मुख्य उपाधिहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सानी संगीताको पूरा हुन बाँकी त्यो सपना", हाम्रोखेलकुद, अन्तिम पहुँच शुक्रबार, अशोज ९, २०७७