श्रेया सोताङ

नेपाली गायिका
(श्रेया सोताङ्गबाट अनुप्रेषित)

श्रेया सोताङ्ग नेपाली गायिका हुन् । उनका बुबा उदय र आमा मनिला गायक-गायिका हुन् ।