श्यामा (जन्म खुर्सिद अख्तर; ७ जुन १९३५, लाहोर) एक पूर्व बलिउड अभिनेत्री हुन् । उनको उत्कृष्ट भुमिका आर पार (१९५४), बरसात की रात (१९६०) र ताराना (१९५१) रहेको छ । उनको सबैभन्दा चर्चित चलचित्र सावन भादो, दिल दिया दर्द लिया, मिलन र शारदाको लागि फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी हुन् ।

श्यामा
श्यामा सन् १९५६ मा
जन्मखुर्सिद अख्तर
(1935-06-07) ७ जुन १९३५ (उमेर ८८)
लाहौर, ब्रिटिस भारत (हाल (पाकिस्तान))
जीवनसाथीफाली मिस्त्री (१९५३-१९७९)

निर्देशक विजय भट्टले उनलाई चलचित्र क्षेत्रमा श्यामाको नाम दिएका हुन् ।

जीवनी सम्पादन गर्नुहोस्

उनी सिनेमेटोग्राफी फाली मिस्त्रीसँग सन् १९५३ मा विवाह गरेकी हुन् । उनको दुई बच्चा छन् फारुक र रोहिन र एक छोरी सिरिन । उनी मुम्बईमा बस्ने गर्छिन ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Shyama’s Interview", Cineplot, २०१०, अन्तिम पहुँच २७ अप्रिल २०१३ 

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्