श्यामा (अभिनेत्री)
श्यामा (जन्म खुर्सिद अख्तर; ७ जुन १९३५, लाहोर) एक पूर्व बलिउड अभिनेत्री हुन् । उनको उत्कृष्ट भुमिका आर पार (१९५४), बरसात की रात (१९६०) र ताराना (१९५१) रहेको छ । उनको सबैभन्दा चर्चित चलचित्र सावन भादो, दिल दिया दर्द लिया, मिलन र शारदाको लागि फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी हुन् ।
श्यामा | |
---|---|
जन्म | खुर्सिद अख्तर ७ जुन १९३५ लाहौर, ब्रिटिस भारत (हाल (पाकिस्तान)) |
जीवनसाथी | फाली मिस्त्री (१९५३-१९७९) |
निर्देशक विजय भट्टले उनलाई चलचित्र क्षेत्रमा श्यामाको नाम दिएका हुन् ।
जीवनी
सम्पादन गर्नुहोस्उनी सिनेमेटोग्राफी फाली मिस्त्रीसँग सन् १९५३ मा विवाह गरेकी हुन् । उनको दुई बच्चा छन् फारुक र रोहिन र एक छोरी सिरिन । उनी मुम्बईमा बस्ने गर्छिन ।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Shyama’s Interview", Cineplot, २०१०, अन्तिम पहुँच २७ अप्रिल २०१३।