शोभा कपूर एक भारतीय चलचित्र निर्मात्री तथा टेलिभिजन प्रस्तोता हुन ।उनी बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक हुन्। उनको पति प्रसिद्ध बलिउड अभिनेता जितेन्द्र हुन् । साथै वर्त्तमान अभिनेता तुषार कपूर तथा एकता कपूर उनको छोरा छोरी हुन् ।

शोभा कपूर
तुषार कपूर, शोभा कपूर, जितेन्द्र एक कार्यक्रममा
जन्मशोभा कपूर
पेशाटेलिभिजन प्रस्तोता, बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक
आफन्तजीतेन्द्र (पति)
एकता कपूर (छोरी)
तुषार कपूर (छोरो)

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सामग्रीहरू सम्पादन गर्नुहोस्