शैव सम्प्रदाय

(शैवबाट अनुप्रेषित)


शिव सम्बन्धी वस्तु "शिवस्य इदम् शैव " यो संस्कृत व्युत्पत्ति हो जो शिवको हो त्यों नै शैव हो । खास गरी शिव उपासकलाई नै शैव भन्ने चलन रहेको छ तर पनि शैव भन्दा शिव सम्बन्धी हरेक वास्तु जस्तै शिव पुराण आदि आदि शैव नै भनेर जनिन्छ्न ।