सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह नेपालको प्रदेश २ सरकारमा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री हुन् । अत्यन्त सरल, सहज र मृदुभाषी स्वाभावका साह सप्तरी क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।