शुकदेव
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शुक देव महाभारत कालका मुनि थिए, उनी वेद व्यासका पुत्र थिए। उनी बाल्य अवस्थामा नै ज्ञान प्राप्तिको निम्ति वनमा गएका थिए। उनले नै परीक्षितलाई श्रीमद्भागवत पुराण सुनाएका थिए। शुक देवजीले व्याससित महाभारत पनि पढेका थिए र जो पछि गएर देवताहरूलाई सुनाएका थिए। यिनले सानो उमेरमा नै स्वर्गारोहण गरे।