शिव परियार

नेपालका एक गायक

शिव परियार सर्लाहीमा जन्मेका नेपाली गायक हुन। करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका 'कादम्बिनी', 'क्या दामी' लगायत पाँच एल्बम बजारमा आइसकेका छन्। उनी अहिलेका चलेका नेपली गायक हुन्। यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन्.

उनी अहिले पुरानै गीतहरूकाे परिमार्जनमा जुटेका छन्।

[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.nayapatrika.com/newsportal/middle_page/20302.html

बाह्य कडीहरू सम्पादन गर्नुहोस्