शिवा- सबका शिव अर्थात् कल्याण गर्ने जगदम्बालाई 'शिवा' भनिन्छ।

दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

  • नेपालमा बसोबास गर्ने एक जातीको एक थर।