शिवजट्टा धरानको विजयपुरबाट उत्तर फेदमा अवस्थित यो ठाउँलाई पृथ्वीतलमा झरेकी गङ्गाको वेगलाई भगवान शिवको जट्टामा थामेको स्थलको रूपमा मानिन्छ।[१]