शिल्पा शिरोडकर भारतीय सिनेमाकी एक अभिनेत्री हुन् जो १९९०को दशकमा धेरै चर्चित रहेकी थिइन्।

शिल्पा शिरोडकर
जन्म (1969-11-20) नोभेम्बर २०, १९६९ (उमेर ५४)
पेशाअभिनेत्री
कार्यकाल१९८९-२००० र फेरि\ २०१३ बाट
जीवनसाथीअप्रेश रंजीत (२००० से अब तक)[१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

शिल्पा पूर्व मिस इन्डिया नम्रता शिरोडकरको ठुली बहिनी हुन्। शिल्पा र नम्रताले मनोरञ्जनको दुनियामा एक साथ कदम राखेका थिए, फरक मात्र यती हो कि शिल्पा चलचित्रमा आइन् र नम्रता मोडलिंगमा आइन् र जब सम्म नम्रता चलचित्रहरूमा आइन् तब सम्म शिल्पा चलचित्रहरूबाट छुटी सकेकी थिइन्। शिल्पा प्रसिद्ध मराठी अभिनेत्री मीनाक्षी शिरोडकरको छोरी हुन् जसले सन् १९३८को ब्रह्मचारी नामक मराठी चलचित्रमा बिकीनि पहनकर तहलका मचाएकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Shilpa Shirodkar tied the knot with Holland resident Apresh Ranjit at a simple ceremony in Mumbai", Tribune India, ११ जुलाई २०००, अन्तिम पहुँच ०३ अगस्त २०१३ 
  2. "Veteran Marathi actress dead", Express India, ०४ जून १९९७, अन्तिम पहुँच ०३ अगस्त २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१२-१२-३० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्