शिक्षाशास्त्र शिक्षा आदान प्रदान गर्ने वा सिकारुलाई शिक्षा प्रदान गर्ने शिक्षण विधि, पाठ्यक्रम निर्माण शैक्षिक मूल्यांकन जस्ता बिषयबस्तुमा अध्यन गर्ने शात्र नै शिक्षाशास्त्र हो | त्रिभुवन विश्वविद्यालयकाठमाडौँ विश्वविद्यालय अन्तर्गत उच्च शिक्षा अध्यापन गराउने उदेश्यले विश्वविद्यालय क्याम्पस र आङ्गिक कयाम्पसहरूमा अध्यापन हुने विषय हो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्