शाहजहाँ
शाहजहाँ मुगल सम्राट। शाहजहाँ आफ्नो न्यायप्रियता र वैभवविलासको कारण आफ्नो कालमा धेरै लोकप्रिय थिए। तर इतिहासमा उनको नाम केवल यस कारण लिईदैन। शाहजहाँको नाम एउटा यस्तो प्रेमीको रूपमा लिइन्छ जसले आफ्नो बेगम मुमताज महलको लागि विश्वको सबैभन्दा सुन्दर भवन ताज महल बनाउने यत्न गरे।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b7/Shah_Jahan.jpg/220px-Shah_Jahan.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा शाहजहाँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।