शाकाहार
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
वनस्पतिबाट प्राप्त खाद्यपदार्थ जसमा फल, फूल, सब्जी, अन्नादिहरू र दुध र दुधबाट तैयार गरिएका आहारलाई शाकाहार भनिन्छ, शाकाहारलाई निरामिष पनि भनिन्छ। शाकाहार खाद्यमा मांस(मासु) र यसबाट बनिएको पदार्थ पर्दैन।