शर्मिला गुरूङ एक नेपाली लोक गायिका हुन् । उनी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् ।[१]

शर्मिला गुरूङ
चित्र:Sarmila-Gurung2 (1).jpg
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिका
चिनारीको कारणनेपाली लोक गायिका
धर्महिन्दु

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

साङ्गितिक जीवन सम्पादन गर्नुहोस्

शर्मीला गुरूङले मुख्यत लोक जीवनमा आधारित गीतहरूमा विशेष आफ्नो स्वर दिने गर्दछिन्।

चर्चित गितहरू सम्पादन गर्नुहोस्

शर्मिला गुरूङका चर्चित गितहरू
  • हरेक दिनमा
  • मादलुको तालमा
  • सुन चादी [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्