शब्बीर खान एक भारतीय चलचित्र निर्देशक तथा लेखक हुन् । उनी अक्षय कुमारकरीना कपूरको साथ २००९ मा कमबख्त इश्क नामक चलचित्रबाट आफ्नो निर्देशनको सुरुवात गरेका थिए ।[१]

निर्देशित चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्