शंकर प्रसाद शर्मा नेपालका अर्थशास्त्री (economist) हुन्। उनले अमेरिकाका लागि नेपाली राजदुत तथा राष्ट्रिय योजना आयोगका प्रमुख आयुक्तका रूपमा जिम्मेवारी पूरा गरेका छन् । उनको श्रीमती कल्पना शर्मा छोरा सारिन घिमिेरे र छोरी सिल्पा शर्मा सहितको परिवार छ।

Shankar Sharma.jpg
शंकर प्रसाद शर्मा
राष्ट्रपति बाराक ओबामासमक्ष ओहोदाको प्रमाणपत्र प्रेश गर्दै महामहिम राजदुत