वैश्य

हिन्दु वर्ण व्यवस्थाभित्र व्यापारी वर्ण

ढाँचा:हिन्दू धर्म सूचना मंजूषा वैश्य [[हिन्दु वर्ण व्यवस्था]]भित्र पर्ने व्यापारीहरूको वर्ण हो । सुरूवाती रूपमा वैश्यभित्र खेतीपाती तथा वस्तुभाउ पाल्ने किसानहरू पर्दथे तर कालान्तरमा उनीहरू जमिनदार, साहुकार तथा व्यापारी भए । []

प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।

वर्ण कार्य विभाजन वर्ग
ब्राह्मण समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु बौद्धिक
क्षत्रिय समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु सैन्य
वैश्य देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु व्यवसायी
शूद्र समाजको सेवा गर्नु कर्मचारी

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Boesche, Roger (१ मार्च २००३), The First Great Political Realist, पृ: २४, आइएसबिएन 978-0-73910-607-5 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्