वैबाहिक स्थिति (Marital status) मानिसको वैबाहिक सम्बन्ध छ वा छैन वा कुन प्रकारको छ भनि देखाउने तत्व हो। वैबाहिक स्थिति एउटा यस्तो जनसाङ्खिक (demographic) तत्व हो जसले जैविक, सामाजिक, आर्थिक, कानुनी तथा कतिपय सन्दर्भमा धार्मिक पक्षलाई समेत समाबेस गरिको हुन्छ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाहिरी सूत्र सम्पादन गर्नुहोस्