साईवावा (तथा सहयोगी) द्वारा वेदलाई संक्षेपीकरण गरी वेदका महत्त्वपूर्ण ऋचाहरूलाई संस्कृत र रोमन लिपिमा अङ्ग्रेजी रूपान्तरणसहित सङ्कलन गरी तयार पारिएको पुस्तकलाई वेद पुष्पाञ्जलि भनिन्छ|