वीरेन्द्र राजमार्ग[१] (राष्ट्रिय राजमार्ग ३६, रारा ३६, वा चन्द्रनिगाहपुर–गौर राजमार्ग) मधेस प्रदेशको रौतहट जिल्लामा अवस्थित नेपालको राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको कुल लम्बाइ ४५.४४ किलोमिटर (२८.२४ माइल) रहेको छ।[२] [३]