हात र खुट्टाका औन्लाहरूको प्रयोगबाट विकसित आधार २० हुने गणना पद्धतीको प्रयोग भयको पाइन्छ । यसको प्रयोग इन्डियन मुलका अमेरिकनले पर्योग गरेको पाइन्छ । यो खालको पद्धती फ्रेन्च लगाएतका कहे देशमा प्रयोग भएको पाइन्छ । उनीहरू २० लाई one man ,४० लाई two man भनेर गणना गरेको पाइन्छ ।