विश्व शौचालय दिवस विश्वव्यापी सरसफाइ संकटको सामना गर्नको लागि कार्यलाई प्रेरित गर्न ३ मङ्सिरमा संयुक्त राष्ट्र सङ्घको एक आधिकारिक अन्तर्राष्ट्रिय अवलोकन दिवस हो।[१]

विश्व शौचालय दिवस
अनुयायीविश्वव्यापी
प्रकारअन्तर्राष्ट्रिय
मिति३ मङ्सिर
आवृत्तिवार्षिक

विश्वव्यापी रूपमा, ४.२ बिलियन मानिसहरू "सुरक्षित रूपमा व्यवस्थित सरसफाइ" बिना बाँचिरहेका छन् र लगभग ६७३ मिलियन मानिसहरू खुला दिसा अभ्यास गर्छन्।[२]

इतिहास सम्पादन गर्नुहोस्

१९ नोभेम्बर २००१ मा, गैरसरकारी संस्था विश्व शौचालय संगठनको स्थापना सिङ्गापुरका एक परोपकारी ज्याक सिमले गरेका थिए। त्यसपछि उनले ३ मङ्सिर लाई विश्व शौचालय दिवसको रूपमा घोषणा गरेका थिए। "विश्व शौचालय दिवस" को नाम "विश्व सरसफाई दिवस" नभई सार्वजनिक सन्देश प्रवाहको लागि छनोट गरिएको थियो, यद्यपि शौचालय सरसफाई प्रणालीको पहिलो चरण मात्र हो।[३][४]

वार्षिक विषयवस्तुहरू सम्पादन गर्नुहोस्

  • २०१३ – पर्यटन र पानी
  • २०१४ - समानता र मर्यादा
  • २०१५ – शौचालय र पोषण
  • २०१६ - शौचालय र रोजगार
  • २०१७ - फोहोर पानी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "What is World Toilet Day?", World Toilet Day, मूलबाट १५ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  2. WHO and UNICEF (2019) Progress on household drinking water, sanitation and hygiene 2000–2017: Special focus on inequalities वेब्याक मेसिन अभिलेखिकरण २५ अगस्ट २०२० मिति, Geneva, Switzerland
  3. Tilley, Elizabeth; Ulrich, Lukas; Lüthi, Christoph; Reymond, Philippe; Zurbrügg, Chris (२०१४), Compendium of Sanitation Systems and Technologies (2nd संस्करण), Duebendorf, Switzerland: Swiss Federal Institute of Aquatic Science and Technology (Eawag), आइएसबिएन 978-3-906484-57-0, मूलबाट २२ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०१७ 
  4. "Don't Laugh: World Toilet Day Aims to Promote Sanitation, Rid World of Disease", Fox News, १९ नोभेम्बर २००८, मूलबाट १५ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अक्टोबर २०१५