शौचालय एउटा यस्तो सुविधा हो जो मानवका मल एवं मूत्रका समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ। शौचालय शब्दको प्रयोग त्यस कक्षका लागि गर्न सकिन्छ जसमा मल-मूत्र विसर्जन गराउने युक्ति लागेको हुन्छ; वा यो त्यस युक्तिका लागि पनि प्रयुक्त हुन्छ।

फ्लश शौचालय

इतिहास सम्पादन गर्नुहोस्

 
बीसौं शताब्दीका आरम्भिक दिनहरूमा प्रयुक्त हुने शौचालय - आउटहाउस

वर्गीकरण सम्पादन गर्नुहोस्

शौचालय मूलतः दुइ प्रकारका हुन्छन्: शुष्क (जल सहित) शौचालय वा नम ( जलरहित) शौचालय

नेपाली समाजमा सम्पादन गर्नुहोस्

सन् २०१७ सम्म नेपाललाई खुला दिसामुक्त क्षत्र बनाउने नेपाल सरकारको योजना रहेको छ जसमा एक घर एक शौचालय अभियालाई विशेष जोड दिइएको छ । नेपालमा पनि विभिन्न सङ्घ संस्थाले विश्व शौचालय दिवस मनाउँदै आएका छन् ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. ३० प्रतिशत नेपाली शौचालयबाट वञ्चित Onlinekhabar २०७१ मंसिर २ गते ११:०८ मा प्रकाशित

वाह्य सूत्र सम्पादन गर्नुहोस्