विश्व पानी दिवस

सन् १९९३मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई मार्च विश्व पानी दिवस भनेर घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो ।[१]

विश्व पानी दिवस
समुदायसबै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू
मिति२२ मार्च
मनाइन्छवार्षिक

सन्दर्भ सामग्रीहरूसम्पादन