विश्व एड्स दिवस
(विश्व एड्स् (AIDS) दिवसबाट अनुप्रेषित)
विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले गरेको हो ।
World AIDS Day | |
---|---|
मिति | 1 December (since १९८८ | )
आवृत्ति | annual |