विशेष इजलास
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विशेष इजलास भन्नाले तीन वा सो भन्दा बढी न्यायाधीशहरू भएको विशेष इजलासलाई जनाउँदछ। कानुनमा नै विशेष इजलाबाट हेरिने भनी उल्लेख भएको मुद्दा, मुद्दाको जटिलता हेरी प्रधान न्यायाधीशले तोकिदिएको मुद्दा, नेपालको अन्तरिम २०६३को धारा १०७ (१) अर्न्तर्गतको मुद्दा, विशेष इजलासबाट हेर्न उपयुक्त ठानी संयुक्त इजलासले आदेश दिएको मुद्दा विशेष इजलासबाट हेरिने व्यवस्था छ।
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्सर्वोच्च अदालतको आधिकारीक वेबसाईट वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति