नेपाल राष्ट्रिय लिग एक नेपालको पहिलो स्तरको फुटबल लिग हो जसको स्थापना २०११-१२ सिजनबाट भएको थियो ।

नेपाल राष्ट्रिय लिग
देश नेपाल
सङ्घएएफसी
स्थापना२०११-१२
टोलीको सङ्ख्या
लेभल पिरामिड
अन्तर्राष्ट्रिय कपएएफसी प्रेसिडेन्ट कप (हाल छैन)
एएफसी कप (२०१६-)
वर्तमान विजेताथ्री स्टार क्लब (पहिलो उपाधि)
(२०१५)
सबैभन्दा धेरै पटक विजेतानेपाल पुलिस क्लब
थ्री स्टार क्लब
(१ उपाधि)
टिभी साझेदारकान्तिपुर टेलिभिजन
वेबसाइटthe-anfa.com
२०१५ नेपाल राष्ट्रिय लिग

विजेताहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्