"विसं २०७२ को महाभूकम्प" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५०:
 
== भूकम्पले गरेको विनाश ==
{{multiple image
|width=160
|header=
|image1=
|alt1=
|caption1=Before the earthquake
|image2=
|alt2=
|caption2=After the earthquake
}}
[[File:Qatar Airways Cargo B777 providing humanitarian support after the 2015 Nepal earthquake April 26, 2015.JPG|thumb|भूकम्पपछि उडानको लागि विमानस्थलमा पर्खिरहेका मानिसहरू]]
[[File:durbarsquare after earthquake 3.JPG|thumb|महाभूकम्पका कारण बसन्तपुर दरबार क्षेत्रमा भएको क्षति]]
 
नेपाल जस्तो विकासउन्मुख तथा राजनैतिक हिसाबले अस्थिरता भएका राष्ट्रहरूमा घटेका विनाशकारी घटनाहरूले प्रायः लामो समयसम्म शृङ्खला बन्न जान्छन् भने एउटा विपत्ति वर्षौँ वा दशकौँसम्म अर्को विपत्तिमा परिणत बन्न जान्छ। भूकम्पपछिको प्रभावले मानव बेचबिखन, श्रम लागत, उपलब्धता, भाडा र सम्पत्तिको भार, शहरीकरण, निजी र सार्वजनिक ऋणको बोझ, मानसिक स्वास्थ्य, राजनीति, पर्यटन, रोग, स्वास्थ्य सेवा प्रणालीमा क्षति लगायतका असङ्ख्य कुराहरूमा असर गरेको थियो। भूकम्प गएको करिब ३० महिनापछि गरिएको एक सर्वेक्षणमा पुनर्निर्माणको रकमको १२% मात्र वितरण भएको पाइएको थियो। वर्षा ऋतुसँगै आएका केही विपत्ति भूकम्पसँग सम्बन्धित रहेको आशंका गरिएको थियो। भूकम्प गएको करिब दुई महिनापछिको पहिरोले ५३ जनाको ज्यान लिएको थियो भने यसैबीच विशेष गरी सोलुखुम्बु जिल्लामा हिमताल फुटेको थियो। यस्ता घटनाहरूमा भूकम्पले योगदान पुऱ्याएको छ कि छैन भन्ने कुरा प्रायः अज्ञात र अनुसन्धान गरिएको छैन।<ref>{{Cite web|url=http://growuptogether.org/cause/nepal-earthquake/|title=Grow Up Together " Nepal Earthquake|website=growuptogether.org|access-date=26 April 2016|archive-url=https://web.archive.org/web/20160509160221/http://growuptogether.org/cause/nepal-earthquake/|archive-date=9 May 2016|url-status=}}</ref>
 
{{multiple image
|width=160
|header=काठमाडौँ दरबार क्षेत्र
|image1=Kathmandu Durbar Square, Nepal.JPG
|alt1=
|caption1=महाभूकम्प अघि
|image2=
|alt2=
|caption2=महाभूकम्प पछि
}}
 
[[चित्र:Nepal Earthquake 2015 01.jpg|thumb|right|upright=1.1|महाभूकम्पका कारण भत्किएका भवनहरूको दृश्य]]
 
=== ज्यानहानी तथा हताहत ===
Line ५८ ⟶ ८३:
 
यस महाभूकम्पले नेपालमा ८ हजार ८ सय भन्दा बढीको ज्यान लियो भने झण्डै तीन गुणा बढी घाइते बनाएको थियो। भूकम्प आउँदा अधिकांश गाउँलेहरू घरबाहिर काम गरिरहेका थिए भन्ने तथ्यले गर्दा ग्रामीण क्षेत्रमा मर्नेहरूको सङ्ख्या कम भएको देखिएको थियो।<ref>{{cite news|author1=Jason Burke |author2=Ishwar Rauniyar in Kathmandu |url=https://www.theguardian.com/world/2015/may/01/nepal-earthquake-death-toll-passes-6000-with-thousands-still-missing|title=Nepal earthquake death toll exceeds 6,000 with thousands unaccounted for &#124; World news|newspaper=The Guardian|date=1 May 2015|access-date=3 May 2015}}</ref><ref>{{cite web|url=http://drrportal.gov.np/incidentreport |title=Nepal Disaster Risk Reduction Portal |date=29 June 2015 |access-date=22 May 2017 |url-status=bot: unknown |archive-url=https://web.archive.org/web/20150629024928/http://drrportal.gov.np/incidentreport |archive-date=29 June 2015 }}</ref> १ जेठ २०७२ सम्मको तथ्याङ्क अनुसार छ हजार भन्दा बढी मानिसहरूलाई उपचार गरिएको थिए। वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पहरूले गर्दा झन्डै ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए। यस भूकम्पको उदाहरणले भविष्यमा आउन सक्ने भूकम्पको अनुमानित क्षतिको आँकलन भरपर्दो हुनसक्छ भनेर देखाउँछ। वैशाख १२ को ७.८ रेक्टर स्केलको भूकम्पले लगभग ८,८०० जनाको ज्यान लिएको थियो भने भूकम्प शनिबारका दिन आएका कारण अधिकांश मानिसहरू घरमा भएकाले ज्यानहानी कम भएको आँकलन गरिन्छ। यसबाहेक भूकम्पको केन्द्रविन्दु ग्रामीण क्षेत्रमा भएका कारण सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा जनसङ्ख्या घनत्व कम थियो र अधिकांश मानिसहरू भूकम्प आउँदा घरबाहिर थिए।<ref>[https://www.usnews.com/news/world/articles/2015/04/29/the-latest-on-nepal-under-rubble-man-says-he-drank-urine The Latest on Nepal: In Ravaged Hamlets, Lives Were Spared], ''U.S. News and World Reports'', 29 April 2015</ref> यदि भूकम्प राती वा काम गर्ने हप्तामा आएको भए थुप्रै मानिसहरू असुरक्षित भवनहरूभित्र हुन्थे जसले गर्दा मृतकहरूको सङ्ख्या बढी हुन जान्थ्यो। भूकम्पका बेला २० हजार जति विदेशी नागरिक नेपाल भ्रमणमा आएको हुन सक्ने हिमालय टाइम्सले जनाएको थियो। यद्यपि विदेशमा यस भूकम्पका कारण मृत्यु भएका मानिसहरूको सङ्ख्या भने तुलनात्मक रूपमा कम थियो।<ref name=CNNclimbs>{{cite news|title=Nepal's latest earthquake: Death toll climbs above 100|publisher=CNN|date=15 May 2015|author=Manesh Shrestha|author2=Jethro Mullen|author3=Laura Smith-Spark|url=http://www.cnn.com/2015/05/14/asia/nepal-earthquake/|access-date=15 May 2015}}</ref>
[[चित्र:Gorkha Earthquake Effect.jpg|thumb|बालाजु क्षेत्रमा भत्किएका भवनहरू]]
 
भूकम्पसँगै लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित लाङटाङ उपत्यकाको घौडाबेला गाउँ र लाङटाङ गाउँमा हिमपहिरो गएपछि ३२९ जना बेपत्ता भएको समाचारमा आएको थियो भने यो हिमपहिरो दुईदेखि तीन किलोमिटर चौडा भएको अनुमान गरिएको थियो।<ref>{{cite news|url=http://m.english.astroawani.com/world-news/89-foreigners-missing-after-earthquake-nepal-60604|title=89 foreigners missing after earthquake in Nepal|publisher=aswani|date=23 May 2015}}</ref><ref>{{cite web|url=http://www.dailynews.com/general-news/20150428/250-people-feared-missing-after-mudslide-in-nepal-village|title=250 people feared missing after mudslide in Nepal village|date=28 April 2015|access-date=1 May 2015|work=Daily News|last=Daigle|first=Katy}}</ref> यस हिमपहिरधका कारण लाङटाङ गाउँ ध्वस्त भएको थियो। भूकम्पका बेला लाङटाङको बाहिरी भेगमा रहेका चायाम्की, थाङस्याप र मुण्डुजस्ता साना बस्तीहरू पुरिएका थिए। हिमपहिरोपछि १२ स्थानीय र २ विदेशी जीवित रहेको अनुमान गरिएको थियो।<ref>{{cite web|url=http://blogs.agu.org/landslideblog/2015/04/29/langtang-1/|title=Landslides in Langtang during and after the Nepal earthquake|date=29 April 2015|access-date=1 May 2015|website=AGU Blogosphere|publisher=AGU Blogosphere|last= Dave}}</ref> मेलुङ, सिमल र अर्खलेमा ठूलो क्षति पुगेको खबरसहित त्रिशूली नदीमा सानो पहिरो गएको थियो। २१ वैशाख २०७२ का दिन लाङटाङ क्षेत्रमा ५२ जनाको शव फेला परेको घोषणा गरियो जसमध्ये सात जना विदेशी नागरिक थिए। भौगर्भिक विभागका अनुसार लाङटाङ उपत्यकामा भविष्यमा पहिरोको चाप र तीव्रता आगामी दशकहरूमा बढ्दै गएको छ।<ref name="Telegraph">{{cite news|url=https://www.telegraph.co.uk/news/worldnews/asia/nepal/11564493/British-archeologist-terrified-after-narrowly-escaping-death-in-Nepalese-earthquake.html|title=British archeologist 'terrified' after narrowly escaping death in Nepalese earthquake|access-date=28 April 2015}}</ref><ref>{{cite web|url=http://www.rappler.com/world/regions/south-central-asia/91479-nepal-avalanche-missing-ghodatabela-langtang|title=Landslides in Langtang during and after the Nepal earthquake|date=29 April 2015|access-date=1 May 2015|website=Rappler.com|publisher=Agence France-Presse}}</ref> यो हिमपहिरो प्रत्यक्ष रूपमा भूकम्पको प्रभावको कारणले भएको हो जसले गर्दा लाङटाङ क्षेत्रको जमिन चर्किएको थियो।<ref>{{cite web|last1=SHASHANK BENGALI AND BHRIKUTI RAI|title=Nepal quake: 52 bodies found in remote valley where trekkers missing|url=https://www.latimes.com/world/asia/la-fg-nepal-earthquake-dead-20150504-story.html|website=Los Angeles Times|access-date=4 May 2015}}</ref>
 
Line २०४ ⟶ २२९:
 
=== आर्थिक घाटा तथा सामाजिक पक्ष ===
[[चित्र:Nepal Earthquake 2015 08.jpg|thumb|left|upright=1.1|महाभूकम्पका कारण चर्किएको सडक]]
 
वर्षा ऋतु सुरु हुनुअघिनै भूकम्पप्रभावित सर्वसाधारणहरूले बाली लगाउन थोरै समय मात्र पाउने भएकाले यस मौसममा उत्पादन कम हुने वा हराउन सक्ने चिन्ता व्यक्त गरिएको थियो।कुल गार्हस्थ उत्पादन १९.९२१ अर्ब अमेरिकी डलर (सन् २०१२ को अनुमानअनुसार) भएको नेपाल एसियाकै सबैभन्दा कम विकसित देशमध्ये एक हो भने नेपालले ठूलो पुनर्निर्माण प्रयासलाई आफ्नै आर्थिक सहयोगबाट गर्ने क्षमता पनि कम रहेको छ।<ref>{{cite news|title=In Nepal, senior UN official warns 'clock is ticking' for earthquake relief efforts|url=https://www.un.org/apps/news/story.asp?NewsID=50757#.VUfEByzhWeI|access-date=4 May 2015|work=The United Nations News Centre|date=4 May 2015}}</ref> भूकम्प अघि पनि एसियाली विकास बैङ्कले हाल लगानी आकर्षित गर्न सन् २०२० सम्मको पूर्वाधार निर्माणमा वार्षिक भन्दा करिब चार गुणा बढी खर्च गर्नुपर्ने अनुमान गरेको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणले सुरुमा कुल गार्हस्थ उत्पादनको ९ प्रतिशतदेखि ५० प्रतिशतसम्म आर्थिक नोक्सानी हुने अनुमान गरेको थियो।<ref>{{cite web|title=Nepal Economy Devastated Following Earthquake|url=http://primepair.com/global-outlook/nepal-economy-devastated-following-earthquake-27-04-2015|website=PrimePair|access-date=27 April 2015|archive-url=https://web.archive.org/web/20150518065506/http://primepair.com/global-outlook/nepal-economy-devastated-following-earthquake-27-04-2015|archive-date=18 May 2015|url-status=dead}}</ref> एसियाली विकास बैङ्कका अधिकारी हुन किमका अनुसार "नेपालको कुल गार्हस्थ्यमा कति क्षति र त्यसको असर पर्छ भन्ने कुरा अहिलेका लागि धेरै कठिन छ।" एसियाली विकास बैङ्कले नेपाललाई तत्काल उद्धारका लागि ३ करोड अमेरिकी डलर अनुदान र पहिलो चरणको पुनःस्थापनाका लागि २ करोड अमेरिकी डलरसम्म अनुदान उपलब्ध गराउने बताएको थियो।<ref name="Bloomberg Business">{{cite web|title=Nepal's Slowing Economy Set for Freefall Without Global Help|url=https://www.bloomberg.com/news/articles/2015-04-26/nepal-s-slowing-economy-set-for-freefall-without-world-s-help|publisher=Bloomberg Business|access-date=26 April 2015}}</ref>