"लिङ्ग्वा फ्राङ्का नोभा" का संशोधनहरू बिचको अन्तर

सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
चिनो: फर्काई दियो
992679द्वारा पुनरावलोकन Saroj Uprety (वार्तालाप) खारेज गरियो।
चिनो: पूर्ववत
पङ्क्ति २३:
}}
 
'''लिङ्ग्वा फ्राङ्का नोभा''' ([[रोमन लिपि]]: Lingua Franca Nova, [[सिरिलिक लिपि]]: Лингва франка нова, [[अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला|आइपिए]]: /ˈliŋɡwa ˈfraŋka ˈnɔva/) वा सामान्य रूपमा '''एलेफेन''' ([[रोमन लिपि]]: elefen, [[सिरिलिक लिपि]]: элэфэн) [[पेन्सिलभेनिया]]मा अवस्थित [[सिपेन्सबर्ग विश्वविद्यालय]]का [[सी. जोर्ज बुरे]]द्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक [[अन्तर्राष्ट्रिय सहायक भाषा]] हो।हो ।<ref>{{cite web|url=https://elefen.org/faq.html|title=Frequently asked questions|trans-title=प्रायः सोधिने प्रश्नहरू|first=सी. जोर्ज|last=बुरे|date=मार्च २०१४|access-date=२८ सेप्टेम्बर २०२०}}</ref><ref>{{cite web|url=http://www.pennlive.com/midstate/index.ssf/2011/11/pennsylvania_dialects.html|title=Pennsylvania's dialects are as varied as its downtowns -- and dahntahns|trans-title=पेन्सिलभेनियाका भाषिकाका भेद|work=पेनलाइभ.कम}}</ref> यसको शब्दावली [[इटालेली भाषा|इटालेली]], [[कातालान भाषा|कातालान]], [[पोर्चुगिज भाषा|पोर्तगाली]], [[फ्रान्सेली भाषा|फ्रेन्च]] र [[स्पेनी भाषा|स्पेनिया]]लगायत अन्य आधुनिक [[रोमान्स भाषाहरू|रोमान्स भाषासमूह]]का भाषाहरूमा आधारित छ।छ ।
 
लिङ्ग्वा फ्राङ्का नोभामा २२ अक्षरमा आधारित पूर्णतः [[स्वनिमिक लिपि|ध्वन्यात्मक वर्तनी]] छ, जसलाई [[रोमन लिपि|रोमन]] वा [[सिरिलिक लिपि|सिरिलिक]] लिपिमा लेख्न सकिन्छ।सकिन्छ ।
 
लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण [[रोमान्स भाषाहरू|रोमान्स]] तथा [[क्रियोल भाषा]]हरूमा आधारित छ।छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्नका लागि सजिलो छ।छ ।<ref>{{Cite web|url=https://elefen.org/introdui/nepali.html|title=Elefen - Introduction in Nepali|trans-title=एलेफेन - नेपालीमा परिचय|website=एलेफेन.अर्ग|access-date=२९ मई २०१८}}</ref><ref name="Fluffy Bunnies">{{cite web|url=http://www.richardsandesforsyth.net/docs/bunnies.pdf|title=In Praise of Fluffy Bunnies|trans-title=कोमल खरायाका प्रशंसामा|first=रिचर्ड स्यान्डेस|last=फोर्सिथ|year=सन् २०१२|access-date=२८ सेप्टेम्बर २०२०}}</ref>
 
==इतिहास==
सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने [[अन्तर्राष्ट्रिय सहायक भाषा]]को निर्माण गर्ने उद्देश्यले बुरेले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए।थिए ।<ref name=beginning /><ref>{{cite web |url=https://elefen.org/vici/linguistica/arciveria/istoria_de_elefen|title=Istoria de elefen|trans-title=एलेफेनको इतिहास|language=एलेफेन|website=एलेफेन विकी|first=सी. जोर्ज|last=बुरे|access-date=१० नोभेम्बर २०२०}}</ref><ref>{{cite web |url=http://www.panix.com/~bartlett/ial.html |title=Conlangs and International Auxiliary Languages|trans-title=कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू|date=३० नोभेम्बर २००५|first=पौल ओ. |last=बार्टलेट|access-date=१३ नोभेम्बर २०२०}}</ref> उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच [[भूमध्य द्रोणी]]मा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने [[भूमध्य रेखीय लिङ्ग्वा फ्राङ्का]] नामक [[पिजिन|रोमान्स पिजिन]] तथा [[पापियामेन्तो]] र [[हाइतेली क्रियोल]] जस्ता [[क्रियोल भाषा]]हरूबाट प्रभावित भएका थिए।थिए । उनले [[इटालेली भाषा|इटालेली]], [[कातालान भाषा|कातालान]], [[पोर्चुगिज भाषा|पोर्तगाली]], [[फ्रान्सेली भाषा|फ्रेन्च]] र [[स्पेनी भाषा|स्पेनिया]]लाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए।थिए ।
 
लिङ्ग्वा फ्राङ्का नोभालाई पहिलो पटक सन् १९९८ मा इन्टरनेटमा प्रस्तुत गरिएको थियो।थियो ।<ref name=beginning /> सन् २००२ मा ब्योर्न म्याडसेनले एउटा [[याहु!|याहू ! समूह]] बनाएका थिए जसमा सहभागी भएका ३०० सदस्यहरूले भाषाको विकासमा उल्लेखनीय योगदान दिएका थिए।थिए ।<ref>{{cite web|url=http://tech.groups.yahoo.com/group/LinguaFrancaNova/|title=Lingua Franca Nova (LFN)|trans-title=लिङ्ग्वा फ्राङ्का नोभा (एलेफेन)|website=याहू ! समूह|archive-url=https://web.archive.org/web/20070114120038/http://tech.groups.yahoo.com/group/LinguaFrancaNova/|archive-date=१४ जनवरी २००७|url-status=मृत}}</ref>
 
सन् २००५ मा स्टेफान फिसानले एलेफेनको [[विकि|विकी]]को निर्माण गरेका थिए।थिए ।<ref>{{cite web|archiveurl=https://web.archive.org/web/20050121080453/http://lfn.esef.net/cgi-bin/index.cgi|archivedate=२१ जनवरी २००५|url=http://lfn.esef.net/cgi-bin/index.cgi|title=LinguaFrancaNova|trans-title=लिङ्ग्वा फ्राङ्का नोभा|language=एलेफेन}}</ref> सन् २००९ मा उक्त विकीलाई [[विकिआ]]मा र र सन् २०१९ मा [[विकिपिडिया]]मा सारिएको थियो।थियो ।<ref>{{cite web|archiveurl=https://web.archive.org/web/20090219201623/http://lfn.wikia.com/wiki/Paje_xef|archivedate=2009-02-19|url=http://lfn.wikia.com/wiki/Paje_xef|title=Paje xef|trans-title=मुख्य पृष्ठ|language=एलेफेन|website=विकिआ}}</ref><ref>{{cite web|url=https://elefen.org/vici/|language=एलेफेन|title=xef|trans-title=मुख्य|website=एलेफेन विकी}}</ref>
 
सन् २००७ मा इगोर वासिलजेविक एक [[फेसबुक]] समूह बनाएका थिए जसमा वर्तमानमा लगभग ६०० सदस्यहरू छन्।छन् ।<ref name=facebook />
 
जनवरी २००८ मा [[एसआइएल इन्टरनेसनल]]द्वारा एलेफेनलाई [[आइएसओ ६३९-३]] कोड ("lfn") दिइएको थियो।थियो ।<ref>{{cite web|url=https://iso639-3.sil.org/code/lfn|title=639 Identifier Documentation: lfn|trans-title=६३९ पहिचानकर्ता दस्तावेज: lfn|website=एसआइएल इन्टरनेसनल|access-date=१० जनवरी २०२१}}</ref>
 
सन् २००८ मा साइमन डेभिसले एलेफेन–अङ्ग्रेजी शब्दकोशमा महत्त्वपूर्ण अद्यतन गर्न थालेका थिए।थिए ।<ref>{{cite web |archiveurl=https://web.archive.org/web/20080425190651/http://ccgi.esperanto.plus.com/cgi-bin/lfn/disionario.php |url=http://ccgi.esperanto.plus.com/cgi-bin/lfn/disionario.php |archivedate=२५ अप्रिल २००८|language=एलेफेन|date=२५ अप्रिल २००८|trans-title=अङ्ग्रेजीमा लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश|title=Disionario de Lingua Franca Nova a engles}}</ref> सो शब्दकोशलाई अझै पनि एलेफेनको आधिकारिक वेबसाइटमा समयसमयमा अद्यतन गरिन्छ र हालै उक्त शब्दकोशमा २०,००० भन्दा बढी प्रविष्टिहरू छन्।छन् ।<ref>{{cite web |url=https://elefen.org/disionario/|title=Disionario de Elefen|trans-title=एलेफेन शब्दकोश}}</ref> सन् २०१८ मा एलेफेन शब्दकोशको प्रथम मुद्रण गरिएको थियो।थियो ।<ref>{{cite book|last1=डेभिस|first1=साइमन|last2=बुरे|first2=सी. जोर्ज|date=४ जुलाई २०१८|title=Disionario de Lingua Franca Nova: elefen-engles engles-elefen|trans-title=लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश: एलेफेन-अङ्ग्रेजी, अङ्ग्रेजी-एलेफेन|isbn=978-1782012177|publisher=एभरटाइप}}</ref>
 
सन् २०१२ मा लिङ्ग्वा फ्राङ्का नोभामा पूर्णतः अनुवादित ''ला आभेन्तुरास दे आलिसिया एन ला पाइस दे मेर्भेलियास'' (एलेफेन: La aventuras de Alisia en la pais de mervelias) नामक उपन्यासको प्रथम मुद्रण गरिएको थियो, जुन [[लुइस क्यारल]]को ''[[एलिसेज एड्भेन्चर्स इन वन्डरल्यान्ड]]'' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: ''Alice's Adventures in Wonderland'') को साइमन डेभिसद्वारा अनुवादित संस्करण हो।हो ।<ref>{{cite web|url=https://www.lewiscarroll.org/2012/05/06/alice-in-hawaiian-and-six-more-languages-besides/|title=Alice in Hawaiian and six more languages besides|trans-title=एलिस हवाइएली र छ थप भाषाहरूमा|date=६ मई २०१२|first=रेचल|last=इले|website=लुइस क्यारल सोसाइटी अफ नर्थ अमेरिका|access-date=१२ अक्टोबर २०२०|archive-url=https://web.archive.org/web/20120609043842/https://www.lewiscarroll.org/2012/05/06/alice-in-hawaiian-and-six-more-languages-besides/|archivedate=९ जून २०१२|url-status=सक्रिय}}</ref><ref>{{cite web |url=http://www.pagef30.com/2012/03/book-has-been-translated-into-lingua.html |title=A book has been translated into Lingua Franca Nova; can be purchased at amazon.com|trans-title=एउटा किताब लिङ्ग्वा फ्राङ्का नोभामा अनुवाद गरिएको छ; अमेजन.कममा किन्न सकिन्छ|website=पेज एफ ३०|date=२१ मार्च २०१२|access-date=१३ नोभेम्बर २०२०|author=मिथ्रिडेट्स}}</ref>
 
सन् २०१४ मा एलेफेनको आधिकारिक वेबसाइटलाई सार्वजनिक गरिएको थियो जसमा केही भाषाहरूमा एलेफेन सिक्ने निर्देशन, एलेफेनको पूर्ण व्याकरण, एलेफेन साहित्य तथा एलेफेन विकी समावेश गरिएको छ।छ ।
 
१८ अप्रिल २०१८ मा विकिपिडियाको सामान्य परियोजनास्वरूप [[लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया|एलेफेन विकिपिडिया]] (एलेफेन: Vicipedia) सार्वजनिक गरिएको थियो।थियो ।
 
५ जनवरी २०२१ मा एलेफेनका निर्माता [[सी. जोर्ज बुरे]]को अग्नाशयको क्यान्सरका कारण मृत्यु भयो।भयो ।<ref>{{cite web |url=https://elefen.org/aora_oji/2021/cornelis_george_boeree_1952-2021.html |title=Cornelis George Boeree (1952-2021)|trans-title=कोर्नेलिस जोर्ज बुरे (सन् १९५२ - सन् २०२१)|date=८ जनवरी २०२१|accessdate=९ जनवरी २०२१|language=एलेफेन}}</ref>
 
===शब्दावलीका स्रोत===
लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावली [[इटालेली भाषा|इटालेली]], [[कातालान भाषा|कातालान]], [[पोर्चुगिज भाषा|पोर्तगाली]], [[फ्रान्सेली भाषा|फ्रेन्च]] र [[स्पेनी भाषा|स्पेनिया]] जस्ता पाश्चात्य रोमान्स भाषाहरूमा आधारित छ।छ ।<ref>{{cite web |url=https://elefen.org/vici/linguistica/fontes_de_vocabulo |title=Fontes de vocabulo|trans-title=शब्दावलीका स्रोत|website=एलेफेन विकी|access-date=१० नोभेम्बर २०२०|language=एलेफेन}}</ref>
 
लिङ्ग्वा फ्राङ्का नोभामा शब्दका व्युत्पत्ति पूर्णतः तर्कसङ्गत त छैन तर व्युत्पत्तिका लागि एलेफेन भाषाविद्‌हरू ध्वन्यात्मक सौन्दर्य तथा अन्य विषयगत तत्त्वमा पनि ध्यान पुर्‍याउँछन्‌।पुर्‍याउँछन्‌ । सामान्यतः सबै स्रोत भाषाहरूमा समान शब्दलाई एलेफेनमा ग्रहण गरिन्छ।गरिन्छ ।
 
सबै भाषामा हिज्जे र उच्चारणमा भिन्नता हुनु त स्वभाविक नै हो, सामान्यतः एलेफेनमा हिज्जेभन्दा पनि उच्चारणलाई बढी महत्त्व दिइन्छ।दिइन्छ ।
 
स्रोत भाषाहरूमा रोमन भाषाबाट आएका तर हिज्जेमा परिवर्तन भएका शब्दहरू छन् भने एलेफेनमा सबैभन्दा पुरानो अर्थात् रोमनसँग सबैभन्दा बढी मिल्ने विकल्पको ग्रहण गरिन्छ।गरिन्छ । उदाहरणका लागि:
 
{| class=wikitable
पङ्क्ति ८१:
|}
 
लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावलीमा विभिन्न संस्कृतिबाट आएका नयाँ राष्ट्र, प्रमुख भाषासमूह, जल निकाय तथा भौगोलिक एकाइ जस्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण मानिने शब्दहरू पनि समावेश गर्न सकिन्छ।सकिन्छ । सामान्यतः शब्दहरूलाई वर्णात्मक रूपमा लिप्यन्तरण गर्नुको साटो ध्वन्यात्मक तरिकाले लिप्यन्तर गरिन्छ।गरिन्छ । उदाहरणका लागि, स्रोत भाषामा ''c'' को उच्चारण ''s'' उच्चारण गरिन्छ भने एलेफेनमा सो शब्दको हिज्जेमा पनि ''s'' नै लेखिन्छ।लेखिन्छ । उच्चारण अनिश्चित भएका स्थितिहरूमा भने वर्णात्मक लिप्यन्तरलाई प्राथमिकता दिइन्छ।दिइन्छ । उदाहरणका लागि, सहजै पहिचान गर्न सकिने बनाउन एलेफेनमा "English" शब्दलाई "inglix" को सट्टा "engles" लेखिन्छ।लेखिन्छ ।<ref>{{cite web |url=https://elefen.org/vici/linguistica/parolas_stranjer |title=Parolas stranjer|trans-title=अनौठा शब्द|website=एलेफेन विकी|access-date=१० नोभेम्बर २०२०|language=एलेफेन}}</ref>
 
==हिज्जे र उच्चारण==
एलेफेन सामान्यतः [[रोमन लिपि]]मा लेखिन्छ।लेखिन्छ । यसबाहेक यसका लागि [[सिरिलिक लिपि]]को पनि प्रयोग गर्न सकिन्छ:
 
{| class="wikitable"
पङ्क्ति १०१:
|}
 
एलेफेनका स्वरवर्णलाई इटालेली वा स्पेनिया तरिकाले उच्चारण गरिन्छ।गरिन्छ । यद्यपि, उपर्युक्त तालिकामा देखाइए झैँ ''a'', ''e'' र ''o'' का उच्चारणमा थोरै भेद स्विकारिन्छ।स्विकारिन्छ ।
 
''ai'' ({{IPA|ai~ɑi}}), ''au'' ({{IPA|au~ɑu}}), ''eu'' ({{IPA|eu~ɛu}}) र ''oi'' ({{IPA|oi~ɔi}}) सन्ध्यक्षर हुन्।हुन् ।
 
''i'' र ''u'' लाई ''{{tooltip|ioga|योग}}'' मा झैँ शब्दको सुरुवातमा कुनै स्वरवर्णको अगाडि, ''{{tooltip|joia|हर्ष}}'' मा झैँ दुइटा स्वरवर्णको बिचमा, ''{{tooltip|folia|पात}}'' मा झैँ दुइटा स्वरवर्णको बिचमा ''li'' वा ''ni'' को प्रयोग हुँदा र ''{{tooltip|acua|पानी}}'' मा झैँ स्वरवर्णको अगाडि ''cu'' वा ''gu'' को प्रयोग हुँदा अर्धस्वर मानिन्छ।मानिन्छ । ''n'' लाई ''{{tooltip|longa|लामो}}'' वा ''{{tooltip|ance|पनि}}'' मा झैँ ''g'' वा ''c'' को अगाडि प्रयोग गर्दा त्यसलाई 'ङ' उच्चारण गरिन्छ।गरिन्छ । ''e'' र ''o'' को उच्चारणमा पनि उपर्युक्त तालिकामा टिल्ड चिह्न (~) ले देखाए झैँ सानातिना भिन्नता स्विकारिन्छ।स्विकारिन्छ ।
 
एलेफेनमा स्वराघात स्वनिमिक नभएपनि सामान्यतया शब्दको उपान्त अंशमा स्वराघात हुन्छ, जस्तै – ''{{tooltip|c'''a'''sa|घर}}'', ''{{tooltip|abe'''o'''n|भमरो}}'', ''{{tooltip|b'''a'''ia|खाडी}}'' । अन्तिम व्यञ्जनवर्णको अगाडि कुनै स्वरवर्णको प्रयोग गरिएको छैन भने पहिलो स्वरवर्णमा स्वराघात हुन्छ, जस्तै – ''{{tooltip|t'''i'''o|काका / मामा}}'' । सन्ध्यक्षरमा शब्दको अन्त्य भएको छ भने सो सन्ध्यक्षरमा स्वराघात हुन्छ, जस्तै – ''{{tooltip|cac'''a'''u|कोको}}'' । अन्त्यमा प्रयोग भएका स्वरवर्णहरू ''ae'', ''ao'', ''ea'', ''eo'', ''oa'', ''oe'' वा ''ui'' हुन् भने उक्त स्वरवर्णको जोडीको पहिलो स्वरवर्णमा स्वराघात हुन्छ, जस्तै – ''{{tooltip|id'''e'''a|योजना}}'' । शब्दलाई बहुवचन बनाउने ''-s'' वा ''-es'' प्रत्ययहरूले स्वराघातमा कुनै परिवर्तन हुँदैन।हुँदैन ।
 
/h/ स्वनिमलाई कहिलेकाहीँ उच्चारण नगर्न पनि सकिन्छ।सकिन्छ ।
 
''k'' (''ka''), ''q'' (''qua''), ''w'' (''wa'') र ''y'' (''ya'') लाई सामान्य एलेफेन शब्दहरूमा प्रयोग नगरिएपनि व्यक्तिवाचक नाम र गैर-एलेफेन शब्दका मौलिकता जोगाउन ती अक्षरहरूको प्रयोग गर्न सकिन्छ।सकिन्छ । ती अक्षरका उच्चारणमा भिन्नतालाई स्वीकार गरिन्छ।गरिन्छ ।
 
==व्याकरण==
एलेफेनमा कर्ता – क्रिया – कर्म शब्दयोजनाको प्रयोग गरिन्छ।गरिन्छ । विशेषक, सम्बन्ध कारक र सापेक्ष उपवाक्य सामान्यतः तिनीहरूले प्रभाव पर्ने वा विशेषता जनाउने शब्दवर्गको पछाडि लाग्छन्।लाग्छन् ।
 
''-s'' र ''-es'' को प्रयोगले बहुवचन बन्ने स्थितिबाहेक नाम अविकारी हुन्छ।हुन्छ । वाक्यमा नामको भूमिकाको निर्धारण शब्दयोजना र सम्बन्ध कारकको अधीन हुन्छ।हुन्छ । एलेफेनमा ''a'' (मा, तर्फ), ''de'' (को, बाट, सम्बन्धी), ''en'' (भित्र) र ''con'' (सँग) लगायत २२ वटा सम्बन्ध कारक छन्।छन् ।
 
नामको अगाडि सामान्यतया प्रविशेषण (''la'' वा ''un'') अथवा ''esta'' (यो), ''acel'' (त्यो), ''alga'' (केही), ''cada'' (प्रत्येक), ''multe'' (धेरै) र ''poca'' (थोरै) जस्ता निर्धारकका प्रयोग गरिन्छ।गरिन्छ । सम्बन्धवाचक निर्धारक, परिमाणबोधक विशेषण तथा ''bon'' (राम्रो) र ''mal'' (नराम्रो) जस्ता विशेषणहरूलाई पनि नामको अगाडि नै प्रयोग गरिन्छ।गरिन्छ । सङ्ख्याबोधक विशेषण भने प्रायः नामको पछाडि आउँछ।आउँछ । धेरैजसो सर्वनामहरू निर्धारकसँग मेल खान्छन् वा निर्धारकहरूबाट नै व्युत्पत्ति भएका हुन्छन्।हुन्छन् ।
 
पुरुषवाचक सर्वनाम अविकारी हुन्छन्:
 
:{| class="wikitable"
पङ्क्ति १४०:
|}
 
तृतीय पुरुषवाचक सर्वनामहरूमध्ये मानिस तथा उच्च वर्गका जनावरका लागि ''el'', सामान्य रूपमा मानिसका लागि ''on'' र अरू सबैका लागि ''lo'' को प्रयोग गरिन्छ।गरिन्छ ।
 
प्रथम र द्वितीय पुरुषवाचक सर्वनामका लागि निजवाचक सर्वनाममा कुनै फरक छैन।छैन । अधिकारवाचक निर्धारकका लागि भने ''mea'', ''nosa'', ''tua'' र ''vosa'' को प्रयोग गरिन्छ।गरिन्छ । अधिकारवाचक निर्धारकको अगाडि ''la'' को प्रयोग गरी त्यसलाई अधिकारवाचक सर्वनामको रूपमा प्रयोग गर्न सकिन्छ।सकिन्छ ।
 
''se'' तृतीय पुरुषमा, एकवचन र बहुवचन, दुवै स्थितिमा प्रयोग गरिने निजवाचक सर्वनाम हो।हो । तृतीय पुरुषमा अधिकारवाचक निर्धारक दुवै वचनमा ''sua'' हो र अधिकारवाचक सर्वनाम चाहिँ ''la sua''
 
एलेफेनमा क्रियापद पनि अविकारी नै हुन्छन्।हुन्छन् । एकल रूपमा प्रयोग गर्दा क्रियापदले वर्तमानकालीन धातुको प्रतिनिधित्व गर्छ।गर्छ । अन्य काल र अर्थ बुझाउनका लागि विभिन्न पूर्ववर्ती कृदन्तको प्रयोग गरिन्छ:
 
{| class="wikitable"
पङ्क्ति १६१:
|}
 
वाक्यको अर्थलाई थप स्पष्ट पार्न ''ja'' (पहिले नै) जस्ता क्रियाविशेषण र ''comensa'' (सुरु गर्नु) जस्ता क्रियापदको प्रयोग पनि गर्न सकिन्छ।सकिन्छ । सक्रिय कृदन्तको अन्त्यमा ''-nte'' लाग्छ भने निष्क्रिय कृदन्तको अन्त्यमा ''-da'' । वाक्यलाई अपूर्ण कालमा परिवर्तन गर्न सक्रिय कृदन्त र कर्मवाच्यमा परिवर्तन गर्न निष्क्रिय कृदन्तलाई ''es'' (हुनु) सँग प्रयोग गर्न सकिन्छ।सकिन्छ ।
 
एलेफेनमा विशेषण पनि अविकारी नै हुन्छन् र हेर्दा क्रियाविशेषणसँग मेल खान्छन्।खान्छन् । विशेषणलाई नामको पछाडि प्रयोग गरिन्छ भने क्रियाविशेषणलाई क्रियापदको पछाडि र विशेषणको अगाडि प्रयोग गरिन्छ।गरिन्छ । तुलनात्मक विशेषणका लागि ''plu'' वा ''min'' को प्रयोग गरिन्छ भने अतिशयोक्तिका लागि ''la plu'' वा ''la min'' को प्रयोग गरिन्छ।गरिन्छ ।
 
वाक्यको सुरुवातमा ''esce'' को प्रयोग गरेमा सो वाक्य प्रश्न बन्छ।बन्छ । यसका अतिरिक्त ''cual'' (कुन, के), ''ci'' (को), ''do'' (कहाँ), ''cuando'' (कहिले) र ''perce'' (किन) जस्ता प्रश्नवाचक शब्दहरूको प्रयोग गर्न सकिन्छ।सकिन्छ ।<ref>{{cite news |first1=Christo |last1=Moskovsky |first2=Alan |last2=Libert |year=सन् २००६|title=Questions in Natural and Artificial Languages|trans-title=प्राकृतिक तथा कृत्रिम भाषाहरूमा प्रश्न|work=जर्नल अफ युनिभर्सल ल्याङ्ग्वेज|issue=७|pages=६५–१२०|url=http://www.unish.org/upload/word/7-2-03-QuestionsInNat%26ALs2.pdf |archive-url=https://web.archive.org/web/20140201143116/http://www.unish.org/upload/word/7-2-03-QuestionsInNat%26ALs2.pdf |url-status=मृत|archive-date=१ फेब्रुअरी २०१४}}</ref> यी प्रश्नवाचक शब्दहरूलाई सापेक्ष उपवाक्यको परिचयमा पनि प्रयोग गर्न सकिन्छ।सकिन्छ । यिनीहरूको अतिरिक्त सापेक्ष उपवाक्यको परिचयमा ''si'' (यदि), ''ce'' (जुन, जो), ''car'' (किनभने) र ''afin'' (हुनाले) जस्ता शब्दका पनि प्रयोग गरिन्छ।गरिन्छ ।
 
एलेफेनका सम्बन्ध कारकअन्तर्गत ''a'' (मा, तर्फ), ''de'' (को, बाट, सम्बन्धी), ''ante'' (अगाडि, अघि) र ''pos'' (पछाडि, पछि) पर्छन्।पर्छन् ।
 
एलेफेनका संयोजकअन्तर्गत ''e'' (र), ''o'' (अथवा) र ''ma'' (तर) पर्छन्।पर्छन् ।
 
==शब्दरचना==
शब्दरचनाका लागि एलेफेनमा निश्चित प्रक्रियाहरूको प्रयोग गरिन्छ।गरिन्छ ।
 
नाम बनाउने तीन प्रत्यय ''-or'', ''-ador'' र ''-eria'' हुन्, जसले क्रमशः काम गर्ने व्यक्ति, काम गर्न प्रयोग गरिने साधन र काम गर्ने ठाउँको अर्थ बुझाउँछ।बुझाउँछ । यी प्रत्ययलाई जुन पनि नाम, विशेषण वा क्रियापदमा जोड्न सकिन्छ, जस्तै –
 
* ''carne'' (मासु) + ''-or'' > ''carnor'' (कसाई)
पङ्क्ति १८०:
* ''flor'' (फूल) + ''-eria'' > ''floreria'' (फूलको दोकान)
 
एलेफेनमा प्रयोग गरिने अर्को प्रत्यय ''-i'' हो जसलाई विशेषण वा केही नाममा जोड्यो भने प्रेरणार्थक अर्थ जनाउँछ।जनाउँछ । यसलाई साधनको नाममा जोडी प्रयोग गरेको अर्थमा प्रयोग समेत गर्न सकिन्छ, जस्तै –
 
* ''calda'' (तातो) + ''-i'' > ''caldi'' (तताउनु)
* ''telefon'' (फोन) + ''-i'' > ''telefoni'' (फोन गर्नु)
 
एलेफेनमा कुनै पनि वस्तुको लघुतावाची अर्थ जनाउन ''-eta'' र बृहत् अर्थ जनाउन ''-on'' प्रत्ययहरूको प्रयोग गरिन्छ।गरिन्छ । यद्यपि, यी प्रत्ययलाई "सानो" वा "ठुलो" को पर्यायवाची शब्दको रूपमा प्रयोग गर्न मिल्दैन।मिल्दैन । उदहारणका लागि –
 
* ''bove'' (गाई) + ''-eta'' > ''boveta'' (बाछो)
पङ्क्ति १९६:
* ''mofo'' (ढुसी) + ''-osa'' > ''mofosa'' (ढुसी परेको)
 
एलेफेनमा ''-able'' (योग्य, सक्षम), ''-ism'' (वाद) र ''-iste'' (वादी) जस्ता प्रत्ययहरू पनि प्रयोग गरिन्छ।गरिन्छ ।
 
एलेफेनमा शब्दरचनाका लागि उपसर्गको पनि प्रयोग गरिन्छ।गरिन्छ । ''non-'' ले अभाव वा उल्टो अर्थ जनाउँछ, ''re-'' ले पुनः सुरुवात गरेको अर्थ जनाउँछ र ''des-'' ले पूर्ववत् गरेको अर्थ जनाउँछ, जस्तै –
 
* ''non-'' + ''felis'' (प्रसन्न) > ''nonfelis'' (अप्रसन्न)
पङ्क्ति २०४:
* ''des-'' + ''infeta'' (सङ्क्रमण गर्नु) > ''desinfeta'' (निस्सङ्क्रमण गर्नु)
 
एलेफेनमा ''pos-'' (पश्चात्), ''pre-'' (पूर्व), ''supra-'' (उच्च), ''su-'' (निच), ''media-'' (मध्ये), ''vis-'' (उप), ''inter-'' (अन्तर) र ''auto-'' (स्वतः) जस्ता उपसर्गहरू पनि प्रयोग गरिन्छ।गरिन्छ ।
 
क्रियापद र साधनको संयोजनले नामको रचना हुन्छ:
पङ्क्ति २१९:
 
==साहित्य==
लिङ्ग्वा फ्राङ्का नोभामा मौलिक तथा अनुवादित साहित्यिक कृति तथा रचनाका कमी छैन।छैन । भाषाको आधिकारिक वेबसाइटमा निम्न अनुवादित कृतिहरू पठनका लागि सार्वजनिक रूपमा उपलब्ध छन्:<ref>{{cite web|url=https://elefen.org/leteratur/index.html|language=एलेफेन|title=Leteratur|trans-title=साहित्य}}</ref>
* Colinas como elefantes blanca (''कोलिनास कोमो एलेफान्तेस ब्लाङ्का'', [[अर्नेस्ट हेमिङ्वे]]को ''[[हिल्स लाइक ह्वाइट एलिफेन्ट]]''को अनुवाद)
* Demandas de un laboror lejente (''देमान्दास दे उन लाबोरोर लेजेन्ते'', [[बर्तोल्त ब्रेख्त]]को ''[[स्वेनबोर्गेर गेदिख्ते|फ्रागेन एनेस लेजेन्डेन आर्बाइतर्स]]''को अनुवाद)
पङ्क्ति २३६:
[[File:Flag of Lingua Franca Nova.svg|thumb|लिङ्ग्वा फ्राङ्का नोभाको झन्डा]]
 
सन् २०१० मा स्टेफान फिसान र बिट होर्नङद्वारा निर्माण गरिएको लिङ्ग्वा फ्राङ्का नोभाको झन्डालाई लिङ्ग्वा फ्राङ्का नोभा र एलेफेनिस्ट समूहको प्रतीक मानिन्छ।मानिन्छ ।<ref>{{cite web |url=https://www.fotw.info/flags/qy-lfn.html |title=Flags of Lingua Franca Nova (language) |trans-title=लिङ्ग्वा फ्राङ्का नोभाको झन्डा|website=फ्ल्याग्स अफ द वर्ल्ड|access-date=१५ नोभेम्बर २०२०}}</ref>
 
एलेफेनको झन्डा तल्लो देब्रे भागदेखि सुरु भई माथिल्लो दाहिने भागसम्म विस्तार हुने निलो, हरियो, पहेँलो, सुन्तले र रातो गरी पाँच रङका पट्टीहरू छन्।छन् ।
 
उक्त झन्डाले [[सेसेल्स]]को झन्डासँग मेल खान्छ, जहाँ आधिकारिक भाषाको रूपमा [[सेसेलोइस क्रियोल]] बोलिन्छ तर झन्डामा शान्तिको प्रतीकको रूपमा इन्द्रेणीका रङको प्रयोग गरिन्छ।गरिन्छ । एलेफेनको झन्डा सूर्योदयमा आधारित छ।छ ।
 
विगतमा एलेफेनको झन्डाका रूपमा अन्य विकल्पहरू पनि उपलब्ध थिए।थिए । बुरेद्वारा निर्मित पहिलो झन्डा, जसलाई उनले "पिजोन" ("pijon", {{translation|"ढुकुर"}}) र "युरोपिजिन" ("europijin", {{translation|"युरोपेली पिजिन"}}) शब्दका सन्दिग्धताको लाभ उठाई "युरोपिजोन" ("europijon") नाम दिएका थिए, [[पाब्लो पिकासो]]को चित्रमा आधारित थियो।थियो ।
 
==एलेफेनमा नमुना पाठ==
पङ्क्ति २४८:
{{quote|text=
{{lang|lfn|Tota umanas es naseda como persones libre e egal en dinia e diretos. Los ave razona e consiensa e debe trata lunlotra con la spirito de fratia.}}
सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र हुन्।हुन् । ती सबैको समान अधिकार र महत्त्व छ।छ । निजहरूमा विचारशक्ति र सद्विचार भएकाले निजहरूले आपस्तमा भ्रातृत्वको भावनासाथ व्यवहार गर्नुपर्छ।गर्नुपर्छ ।
|multiline=yes
|title=[[मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८]], धारा १<ref>{{cite web |url=https://elefen.org/leteratur/declara_universal_de_diretos_umana_completa.html |language=एलेफेन|first=सी. जोर्ज|last=बुरे|title=Declara universal de diretos umana|trans-title=मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र|access-date=१४ नोभेम्बर २०२०}}</ref>
पङ्क्ति २५६:
{{quote|text=
{{lang|lfn|Nosa Padre, ci es en la sielo,<br />ta ce tua nom es santida,<br />ta ce tua rena veni,<br />ta ce tua vole aveni, sur la tera como en la sielo.<br />Dona oji nosa pan dial a nos,<br />e pardona nosa detas<br />como nos pardona nosa detores,<br />e no lasa nos cade en tenta,<br />ma libri nos de malia.<br />Amen.}}
हे हाम्रा पिता, जो स्वर्गमा बस्नुहुन्छ,<br />तपाईँको नाम पवित्र होस्,<br />तपाईँको राज्य आओस्,<br />तपाईँको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै नै पृथ्वीमा पूरा होस्।होस् । <br />हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्,<br />हाम्रा अपराध क्षमा गर्नुहोस्<br />जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ,<br />हामीलाई परीक्षामा पर्न नदिनुहोस्,<br />तर दुष्टबाट छुट्ट्याउनुहोस्।छुट्ट्याउनुहोस् । <br />आमिन।आमिन ।
|multiline=yes
|title=ईश्वरको प्रार्थना<ref>{{cite web |url=https://elefen.org/vici/relijio/nosa_padre |title=Nosa padre|trans-title=हे हाम्रा पिता|language=एलेफेन|website=एलेफेन विकी|access-date=११ नोभेम्बर २०२०}}</ref>