"करताल" का संशोधनहरू बिचको अन्तर

सा
→‎बाह्य कडीहरू: clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
({{नेपालका बाजाहरू}} थप)
सा (→‎बाह्य कडीहरू: clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
'''करताल''' नेपाली [[बाजा]] हो । यसलाई कठताल, करताल, करताली जे भने पनि हुन्छ । यसका दुईटा [[बाग]] हुन्छन् । दुई भागलाई एउटै [[हात]]का [[औंला]]का सहायताले एक-अर्कामा ठोक्काएर बजाइन्छ । यसमा [[ध्वनि]] सृजना गर्नका लागि [[मुजुरा]]हरू संलग्न गरिएका हुन्छन् । यिनै मुजुराहरूको [[घर्षण]]बाट ध्वनि सृजना हुन्छ । विशेषगरि [[भजन-कीर्तन]]हरूमा यसको प्रयोग गरिन्छ ।
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
 
{{नेपालका बाजाहरू}}
 
 
[[श्रेणी:संस्कृति]]
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/993995" बाट अनुप्रेषित