१५,६८८
edits
({{नेपालका बाजाहरू}} थप) |
सा (→बाह्य कडीहरू: clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==) |
||
'''करताल''' नेपाली [[बाजा]] हो । यसलाई कठताल, करताल, करताली जे भने पनि हुन्छ । यसका दुईटा [[बाग]] हुन्छन् । दुई भागलाई एउटै [[हात]]का [[औंला]]का सहायताले एक-अर्कामा ठोक्काएर बजाइन्छ । यसमा [[ध्वनि]] सृजना गर्नका लागि [[मुजुरा]]हरू संलग्न गरिएका हुन्छन् । यिनै मुजुराहरूको [[घर्षण]]बाट ध्वनि सृजना हुन्छ । विशेषगरि [[भजन-कीर्तन]]हरूमा यसको प्रयोग गरिन्छ ।
==बाह्य कडीहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm केही सांस्कृतिक चिन्हारी]
{{नेपालका बाजाहरू}}
[[श्रेणी:संस्कृति]]
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/993995" बाट अनुप्रेषित