"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५०:
 
==मृत्यु==
उनको मृत्यु १४ जनवरी २०१७ मा [[बेलायत]]को राजधानी [[लन्डन]] भएको थियो।<ref name="">http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन </ref>
 
२०७३ माघ ७ गते(१४ जनवरी २०१७) आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका थिए । बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा यम बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए ।
पङ्क्ति ७४:
५. सँगै सुतेको श्रीमतीलाई ३/४ घण्टासम्म श्रीमान नफर्किदा किन थाहा भएन?
 
६. प्रहरीले फिंगर प्रिन्ट जाच गर्यो कि गरेन?
 
==सन्दर्भ सामग्रीहरू==
पङ्क्ति ८२:
[[श्रेणी:नेपाली सङ्गीतकारहरू]]
[[श्रेणी:नेपाली र्‍यापरहरू]]
[[श्रेणी:सन् १९८७ मा जन्म]]
"https://ne.wikipedia.org/wiki/यमबुद्ध" बाट अनुप्रेषित