चिनो: आमसन्देश वितरण
अधिसूचना: शीघ्र मेटाउने नामाङ्कन कविता सर्दार वातर। (ट्विङ्कल)
पङ्क्ति ३१६:
नेपाली विकिपिडिया समुदायको तर्फबाट- [[User:Biplab Anand|बिप्लब आनन्द]]
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=937052 -->
==[[:कविता सर्दार वातर]] [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार|शीघ्र मेट्नुपर्ने]]मा मनोनित==
[[Image:Stop hand nuvola.svg|48px|left|alt=|link=]]
 
[[विकिपिडिया:स्रोत उल्लेख|स्रोतहीन]] र पूर्ण रूपमा नकारात्मक [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जीवित मानिसहरूको जीवनी]] बारेका लेखहरू सृजना '''नगर्नुहोला'''। विकिपिडियासँग [[विकिपिडिया:प्रमानिकता|प्रमाणिकरण]]को नीति छ र हामीले प्रयोग गर्नुपर्ने कुनै पनि नकारात्मक जानकारीको पूर्णरूपमा [[विकिपिडिया:स्रोत उल्लेख|स्रोत उल्लेख]] गर्नुपर्छ। नकारात्मक, स्रोतहीन जीवित मानिसहरूको जीवनी विकिपिडियाबाट '''[[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार|शीघ्र मेटाइनेछन्]]'''। यो पृष्ठ [[वि:शीमे#सा१०|शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१०]] अन्तर्गत मेटाउनको लागि नामाङ्कन गरिएको छ। जीवित मानिसहरूको जीवनी नीतिको उल्लङ्घन गर्ने पृष्ठ र तस्विरको सृजना वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट '''[[विकिपिडिया:निषेध नीति|निषेध]]''' गरिन्छन्।
 
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ '''नामाङ्कन विरोध गर्न''' [[:कविता सर्दार वातर|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको [[विकिपिडिया:नीति तथा दिशानिर्देशहरूको सूची|नीति तथा दिशानिर्देशहरू]] अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। <!-- Template:Db-negublp-notice --> <!-- Template:Db-csd-notice-custom --> [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|कुरा गर्ने]] १८:१३, १७ जनवरी २०२१ (नेपाली समय)