"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
थप चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
→सन् १९७० को निर्वाचन: सुधार चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १७०:
[[चित्र:Amzad with Bangabandhu.jpg|thumb|220 px|सन् १९७० को चुनाव प्रचारमा शेख साहेब]]
राष्ट्रपति अयुब खानको विरुद्धमा गरिएको विद्रोहको प्रतिकूल प्रभावहरूका कारण २४ मार्च १९६९ का दिन उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। याह्या खानले त्यसको अर्को दिन पाकिस्तानको राष्ट्रपतिको रूपमा पद ग्रहण गरेका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://bn.banglapedia.org/index.php?title=%E0%A6%96%E0%A6%BE%E0%A6%A8,_%E0%A6%AB%E0%A6%BF%E0%A6%B2%E0%A7%8D%E0%A6%A1_%E0%A6%AE%E0%A6%BE%E0%A6%B0%E0%A7%8D%E0%A6%B6%E0%A6%BE%E0%A6%B2_%E0%A6%AE%E0%A7%8B%E0%A6%B9%E0%A6%BE%E0%A6%AE%E0%A7%8D%E0%A6%AE%E0%A6%A6_%E0%A6%86%E0%A6%87%E0%A6%AF%E0%A6%BC%E0%A7%81%E0%A6%AC |शीर्षक=খান, ফিল্ড মার্শাল মোহাম্মদ আইয়ুব |अन्तिम=আহमेদ |प्रथम=হেলাল উদ্দিন |वेबसाइट=বাংলাপিডিয়া |प्रकाशक=বাংলাদেশ এশিয়াটিক সোসাইটি |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref> सन् १९६९ मार्च २६ का दिन गरिएको एक घोषणामा आमा निर्वाचन गरिने उल्लेख गरिएको थियो। सन् १९७० मा भोला नामक एक चक्रवातले पूर्वी पाकिस्तानको तटवर्ती क्षेत्रमा नोभेम्बर १२ को साँझको समयमा आँधीको प्रभाव परेको थियो जसकारण अनुमानित ३ देखि ५ लाख मानिसहरूको मृत्यु भएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://songramernotebook.com/archives/62215 |शीर्षक=१९६९ সালের २५ मार्च ইয়াহিয়া পাকিস্তানের ক্ষমতা নেন |वेबसाइट=সংগ্রাमेর নোটবুক |प्रकाशक=কিউরেটর |पहुँचमिति=२१ सेप्टेम्बर २०२०}}</ref> आँधीको एक हप्ता पछि सरकारले विपत्तिको परिमाण बुझ्न नसक्दा राहत कार्यहरूलाई सम्बोधन गर्न ढिलाइ भएको भनी राष्ट्रपति खानले स्वीकार गरेका थिए।<ref name="country-studies1966">{{पुस्तक स्रोत |युआरएल=http://countrystudies.us/bangladesh/ |शीर्षक=বাংলাদেশ: এ কান্ট্রি স্টাডি|युआरएल=http://countrystudies.us/bangladesh/16.htm |वर्ष=१९८९ |अन्तिम=হাইটজম্যান |प्रथम=জেমস |अन्तिम२=ওয়ার্ডেন |प्रथम२=রবার্ট |प्रकाशक=ফেডারেল রিসার্চ ডিভিশন, লাইব্রেরি অব কংগ্রেস |स्थान=ওয়াশিংটন ডিসি |पृष्ठ=२८-२९ |भाषा=अङ्ग्रेजी}}</ref> पूर्व पाकिस्तानका ११ राजनीतिक नेताहरूद्वारा जारी एक बयान चक्रवातको दश दिन पछि जारी गरिएको थियो जसले सरकारलाई घोर उपेक्षा, कठोर र पूर्ण उदासीनताको आरोप लगाएको थियो। उनीहरूले राष्ट्रपति माथि समाचार नबनाइएको समस्याको परिमाणलाई कम गर्नेहरूको पनि आरोप लगाएका थिए।<ref>{{वेब स्रोत |शीर्षक=Yahya Directing Disaster Relief |मिति=२४ नोभेम्बर १९७० |कार्य=দ্য নিউ ইয়র্ক টাইমস |आयोग=ইউনাইটেড প্রেস ইন্টারন্যাশনাল |पृष्ठ=९ |भाषा=अङ्ग्रेजी |शीर्षक=ত্রাণ কার্যক্রম পরিচালনা করছেন ইয়াহিয়া}}</ref> १९ नोभेम्बरमा विद्यार्थीहरूले सरकारले प्रतिक्रिया दिनलाई ढिलासुस्ती गरेको भन्दै ढाकामा एक विरोध र्यालिको आयोजना गरेका थिए।<ref name="country-studies1966" /><ref>{{वेब स्रोत |शीर्षक=Pakistanis Crisis Virtually Halts Rehabilitation Work in Cyclone Region |अन्तिम=ডারডিন |प्रथम=টিলম্যান |मिति=११ मार्च १९७१ |कार्य=দ্য নিউ ইয়র্ক টাইমস |पृष्ठ=२ |भाषा=अङ्ग्रेजी |शीर्षक=পাকিস্তানের সঙ্কট ঘূর্ণিঝড় আক্রান্ত এলাকায় পুনর্বাসনের অন্তরায়}}</ref> आब्दुल हामिद खान भसानीले २४ नोभेम्बरमा ५० हजार मानिसहरूको एक र्यालीलाई सम्बोधित गरेका थिए जहाँ उनले राष्ट्रपति माथि अक्षमताको आरोप लगाउँदै उनको राजिनामा माग गरेका थिए। यस विपतको समयमा शेख मुजिब विस्थापित, घरबारबिहिन र पीडितहरू सहयोगमा सक्दो पहल गरेका थिए।<ref>{{वेब स्रोत |युआरएल=http://www.bhorerkagoj.com/print-edition/2016/04/17/84609.php |शीर्षक=বাঙালির মুক্তিযুদ্ধ ও মুজিবনগর সরকার |अन्तिम=গোস্বামী |प्रथम=অরুণ কুমার |मिति=१७ अप्रिल २०१६ |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=মুক্তচিন্তা: ভোরের কাগজ}}</ref><ref>{{वेब स्रोत |युआरएल=https://www.jugantor.com/m/exile/284583/%E0%A7%A8%E0%A7%A6%E0%A7%A8%E0%A7%A6-%E0%A6%B8%E0%A6%BE%E0%A6%B2%E0%A7%87-%E0%A6%86%E0%A6%AE%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B0-%E0%A6%9A%E0%A7%87%E0%A6%A4%E0%A6%A8%E0%A6%BE-%E0%A6%B9%E0%A7%8B%E0%A6%95-%E0%A6%A6%E0%A7%81%E0%A6%B0%E0%A7%8D%E0%A6%A8%E0%A7%80%E0%A6%A4%E0%A6%BF%E0%A6%AE%E0%A7%81%E0%A6%95%E0%A7%8D%E0%A6%A4-%E0%A6%AC%E0%A6%BE%E0%A6%82%E0%A6%B2%E0%A6%BE%E0%A6%A6%E0%A7%87%E0%A6%B6-%E0%A6%97%E0%A7%9C%E0%A6%BE%E0%A6%B0-%E0%A6%9A%E0%A7%87%E0%A6%A4%E0%A6%A8%E0%A6%BE |शीर्षक=२०२० সালে আমাদের চেতনা হোক দুর্নীতিমুক্ত বাংলাদেশ গড়ার চেতনা |अन्तिम=মৃধা |प्रथम=রহমান |मिति=२ मार्च २०२० |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=পরবাস: যুগান্তর |स्थान=সুইডেন}}</ref> राहत र उद्धार कार्यका लागि निर्वाचनलाई पनि तत्कालका लागि।स्थगित गरिएको थियो। पछि सन् १९७० डिसेम्बर ७ का दिन (राष्ट्रिय) र १६ डिसेम्बरमा (प्रान्तीय) एक व्यक्ति एक मतको आधारमा निर्वाचन सम्पन्न भएको थियो। यस समय राष्ट्रिय परिषदका सदस्यहरूको कुल सङ्ख्या ३१३ रहेको थियो।<ref>{{पुस्तक स्रोत |युआरएल=https://books.google.com/books?id=XzZAIcOc52gC&pg=PA210 |शीर्षक=মডার্ন গভর্নमेন্টস অ্যান্ড পলিটিক্যাল সিস্টেমস: গভর্নमेন্টস অ্যান্ড পলিটিক্স ইন সাউথ এশিয়া |अन्तिम=কৌশিক |प्रथम=এস এল |अन्तिम२=পাটনায়েক |प्रथम२=রমা |मिति=१९९५ |प्रकाशक=মিত্তাল পাবলিকেশন্স |पृष्ठ=२९५ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=978-81-7099-592-0}}</ref> निर्वाचनमा पूर्व पाकिस्तानबाट १८९ पश्चिमी पाकिस्तानबाट १४४ प्रतिनिधिहरू रहेका थिए। सन् १९७० को निर्वाचनमा शेख मुजिबको नेतृत्वमा आवामी लिगले राष्ट्रिय र प्रान्तीय विधानसभाहरूमा पूर्ण बहुमत हासिल गर्न सफल भएको थियो।
जुल्फिकार अली भुट्टोले शेख मुजिब र उनको नजिकमा रहेका सहयोगीहरूलाई गृह युद्ध हुनसक्ने डरले आफ्नो अधिकारीहरूको साथ वार्ताका लागि एक गुप्त सन्देश पठाएका थिए।<ref name="Hassan">{{पुस्तक स्रोत |शीर्षक=দ্য মিরেজ অব পাওয়ার: অ্যান ইনকোয়ারি ইনটু দ্য ভুট্টো ইয়ার্স |अन्तिम=হাসান |प्रथम=মুবাশির |मिति=२००० |प्रकाशक=অক্সফোর্ড ইউনিভার্সিটি প্রেস |पृष्ठ=३ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=0-19-579300-5}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://www.thedailystar.net/op-ed/who-was-liar-yahya-or-bhutto-200383 |शीर्षक=Who was a liar – Yahya or Bhutto? |अन्तिम=লিটন |प्रथम=শাখাওয়াত |मिति=१२ जुलाई २०१६ |पहुँचमिति=३ अगस्ट २०१७ |प्रकाशक=দ্য ডেইলি স্টার |भाषा=अङ्ग्रेजी |शीर्षक=কে ছিল মিথ্যাবাদী – ইয়াহিয়া নাকি ভুট্টো?}}</ref> पाकिस्तान पिपुल्स पार्टीका मुबाशिर हसनले शेख मुजिबलाई भुट्टोको साथ गठबन्धन सरकार बनाउनका लागि मनाएका थिए जहाँ शेख मुजिब प्रधानमन्त्री र भुट्टो राष्ट्रपति हुने कुरा उल्लेख गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=https://opinion.bdnews24.com/bangla/archives/52401 |शीर्षक=এক পূর্ণতার আকাঙ্ক্ষা ভরা প্রত্যাবর্তন |अन्तिम=হক মজুমদার |प्रथम=জহিরুল |मिति=२१ जनवरी २०१८ |पहुँचमिति=२१ सेप्टेम्बर २०२० |प्रकाशक=বিডিনিউজ२४}}</ref> बैठकलाई पुरै गोपनीयताका साथ आयोजना गरिएको थियो जुन सेनाका कुनै पनि सदस्यहरूका लागि अदृश्य रहेको थियो। सोही समय भुट्टोले आगामी सरकारको गठनलाई विफल गर्नका लागि याह्या खानलाई दबाब दिन सुरु गरेका थिए।<ref>{{पुस्तक स्रोत |शीर्षक=দ্য মিরেজ অব পাওয়ার: অ্যান ইনকোয়ারি ইনটু দ্য ভুট্টো ইয়ার্স |अन्तिम=হাসান |प्रथम=মুবাশির |प्रकाशक=অক্সফোর্ড ইউনিভার্সিটি প্রেস |पृष्ठ=१०७ |भाषा=अङ्ग्रेजी |आइएसबिएन=0-19-579300-5}}</ref>
|