"इब्राहिम लोदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा +श्रेणी:भारतीय मुसलमानहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २६:
'''इब्राहिम लोधी''' (मृत्यु २१ अप्रैल, १५१६) [[दिल्ली सल्तनत]]को अन्तिम सुल्तान थिए। उनी [[अफगानिस्तान|अफगानि]] थिए। उसले [[भारत]] मा १५१७-१५२६ सम्म राज्य गरे, र फेरी [[मुगल|मुगलों]] द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो।
 
इब्राहिमलाई आफ्नो पिता [[सिकंदर लोधी]] को मरणोपरान्त गद्दी प्राप्त भयो। तर उनको शासकीय योग्यता आफ्नो पिता समान थिएन। उनले अनेक विद्रोहहरूको सामना गर्नु पर्यो।
 
[[राणा सांगा]] ले आफ्नो साम्राज्य पश्चिम [[उत्तर प्रदेश]] सम्म बिस्तार गरे, र [[आगरा]] मा हमलाको धमकी दी। पूर्वमा भी विद्रोह शुरु हो गया। इब्राहिमले पुराना एवं वरिष्ठ सेना कमाण्डरहरूलाई आफ्नो वफादार नये वालों से बदल कर दरबारको नावाबहरूलाई पनि असन्तुष्ट बगाएका थिए। त्यसबेला उनले आफ्ना मागिसहरूलाई नै डराउने धमकाउने काम गर्न लागेका थिए। र अंततः अफगानी दरबारीयाहरूले [[बाबर]] लाई [[काबुल]]बाट [[भारत]] माथि आक्रमण गर्नको लागि आमन्त्रित गरे।
 
इब्राहिमको मृत्यु [[पानीपतको प्रथम युद्ध]] मा भयो। बाबर उच्च कोटिको सैनिक एवं आफ्नो लोधी सैनिकहरु हुनु उनको पतनको कारण बन्यो, जबकी उसको सेना धेरै ठुलो थियो।
पङ्क्ति ७३:
[[श्रेणी:1526 deaths]]
[[श्रेणी:लोधी वंश]]
[[श्रेणी:भारतीय मुसलमानहरू]]