"नृवंशशास्त्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Antropologo social.jpg|alt=जनजाती बिज्ञान|thumb|जनजाती बिज्ञान]]
{{Distinguish}}एथ्नोग्राफी [[यूनानी भाषा|ग्रीक]] शब्द ''एथनोस'' जस्को अर्थ, मानिस, ''ग्राफो'' " अर्थ लेख्नु हुन्छ।यो एक [[मानवशास्त्र|मानवशास्त्रको]] शाखा हो यसमा बिभिन्न [[संस्कृति|संस्कृतिहरूको]] व्यवस्थित अध्ययन गरिन्छ। <ref>[http://dictionary.reference.com/browse/ethnography "Ethnography" at ''dictionary.com''].</ref> [[मानव जाति विज्ञान|मनवमानव जाती बिज्ञान]] को सहायता बाट एथनोग्राफीले सांस्कृतिक घटनाहरु पत्ता लगाउँदछ। <ref>[http://www.americanethnography.com/ethnography.php "Technical definition of ethnography"], ''American Ethnography''</ref> एथ्नोग्राफी एक प्रकारको सामाजिक अनुसन्धान पनि हो जुन एक सामाजिक स्थितिमा सहभागीहरूको आचरणको परिक्षण गर्न ब्यक्ति स्वयम उपस्थित हुन्छ र समूहका सदस्यहरूको व्यवहारको आफ्नै व्याख्या गरि बुझ्ने बुझाउने गर्छ। <ref name="auto">Dewan M. (2018) Understanding Ethnography: An 'Exotic' Ethnographer's Perspective. In: Mura P., Khoo-Lattimore C. (eds) Asian Qualitative Research in Tourism. Perspectives on Asian Tourism. Springer, Singapore.</ref>
 
अनुसन्धानको एक रूपको रूपमा, एथनोग्राफ़ी सहभागी भएर गरिने अवलोकन मा निर्भर गर्दछ - अनुसन्धानकर्ताले अध्ययन गरीरहेका व्यक्तिहरूसँग प्रत्यक्ष सहभागी भएर आफ्नै अनुभव का आधार मा दस्तावेज तैयार गर्छन। सामाजिक अन्तरक्रिया बाट सहभागीहरू, र उनीहरूको स्थानीय सन्दर्भ लाई बुझ्नको लागि यो प्रयोग गरिन्छ। बीसौं शताब्दीको शुरुमा यसको सामाजिक र सांस्कृतिक अध्ययन गर्ने क्रम मा यस को उत्पत्ति भएको थियो, पछि अन्य सामाजिक शस्त्र हरु मा पनि प्रयोग हुन थाल्यो र विशेष गरी समाजशास्त्रमा यस को प्रयोग गरिन थालियो।
"https://ne.wikipedia.org/wiki/नृवंशशास्त्र" बाट अनुप्रेषित