→‎देउवा: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
देउवा एउटा थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो | यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु चाकाकेदार(शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश)को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा (कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् |
 
'''देउवा'''हरू<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)
 
यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, [[अशिग्राम केदार]], गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु [[चाकाकेदार]](शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( [[कत्युरी नरेश]])को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर [[देउवा]] भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा ([[कत्युरी नरेश]]), [[गुर्जर प्रतिहार वंश]]का ([[चन्द्रवंशी प्रतिहार चन्द ठकुरी]]) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । उत्तरी भारतमा पनि यिनको राज्य थियो । यो खान्दान युद्धकालागि उत्तरी भारत क्षेत्रमा चर्चित थियो । डोटीमा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स १४०९ देखि १४१९ का ताम्रपत्रमा चार जना देउवा(जैतपाल देउवा , जैसिंग देउवा, सकधौ देउवा, थेवल देउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउवाहरूको बसोबास छ |पसेगर्खा डोटी राज्यकालमा देउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
किब्दान्ति अनुसार यस वंशका :
 
पङ्क्ति २८:
*१९) बिरपाल,
*२०) लखन पाल यी राजा कत्युरी पाल राज्यमा आएका हुन् , यस पछिका ४ जना पाल पछि देवान(सैन्य विभागको प्रमुख) मा निउक्त भएर , यो देवान को अपभ्रंसबाट देउवा बोलिएका हुन् , यो हो देउवा खान्दान को सत्य तथ्य वंशावली को अवस्था ........ |
देउवाको वंशावली<ref name=" लाल बहादुर बम ठकुरी "> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,देउवा ठकुरीको इतिहास ,वंशावली अनुसार | </ref>
'''प्रमाणित प्रमाण अनुसार यस वंशका'''
*निरयापाल राजाको ताम्र शाके १२७४ ( बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका , थेचलदेउवा , असराऊदेउवा |
पङ्क्ति ६०:
डोटी राजाबाट देवानी पाएर डोटीको देवान÷देउवान भनिने क्षेत्रमा गई बसे | देउवाहरूको केही नामहरु यहाँ निम्न अनुसार उल्लेख गरिएको छ ।
क) डोटी गडसेरा देउवानको आलीवाटा बसोबास |
*तिर्मल देउवाका दुईपुरत्रहरू
 
जेष्ठ धनसिह देउवा भए भने कनिष्ठपुत्र चनी देउवा भए ।
पङ्क्ति ८२:
=== कनिष्ठपुत्र चनी देउवा शाखातर्फ ===
 
* तिर्मल देउवा
 
* तिर्मल देउवाका कान्छा रौतेला चनी देउवा रिसेडी गाउँमा आई बसेका हुन ।
* चनी देउवाका एक रौतेला उजलसिह देउवा भए ।
Line ९१ ⟶ ९०:
* अमरसिह देउवाका २ रौतेलाहरु जेठा प्रकाश देउवा कान्छा तेज बहादुर देउवा छन् ।
* उजलसिह देउवाका कान्छा रौतेला नरविर देउवा तर्फका नरविर देउवाका ५ रौतेलाहरु भए क्रमसः जेठा चन्द्रभान देउवा, माईला जंगबहादुर देउवा, साईलाः हरिभान देउवा (हर्कबहादुर देउवा), काँईला उजितसिह देउवा, कान्छा ईन्द्रबहादुर देउवा छन् ।
* जेठा चन्द्रभान देउवाका २ रौतेलाहरु क्रमसः जेठा केशरसिह देउवा, कान्छा योगेन्द्र देउवा छन् । त्यस्तै माईला जंगबहादुर देउवाका ५ रौतेलाहरु क्रमसः जेठा विरबहादुर देउवा, माईला चक्रबहादुर देउवा, साईला गणेश देउवा, काँईला, शेरबहादुर देउवा, कान्छा पदमबहादुर देउवा छन् । साईलाहरिभान देउवा(हर्कब.देउवा)का २ रौतेलाहरु क्रमसः जेठा दिलिपसिह देउवा, कान्छा ठक्कर देउवा छन् । काँईला उजित देउवाका २ रौतेलाहरु क्रमसः जेठा मानबहादुर देउवा कान्छा योगेन्द्र देउवा छन् । कान्छा ईन्द्रबहादुर देउवाका २ रौतेलाहरु जेठा तेजबहादुर देउवा र कान्छा दिपबहादुर देउवा छन् ।
 
== बसोबास ==
Line १०० ⟶ ९९:
 
====देउवाका पूर्वजका कोटहरु====
ठकुरी देउवा रजवारहरुका कोटभएका स्थानहरु
 
* रुवाखोलाको मदकट्टेकोट,
 
* रुवाखोलाको मदकट्टेकोट,
* सूनाकोट,
* वनलेककोट,
Line १२२ ⟶ १२०:
*#डोटी पत्रकार टेकेन्द्र देउवा ,
*#डोटी पत्रकार श्रवण देउवा
*#नापी अधिकृत इन्द्र बहादुर देउवा
 
==== देउवाहरुका कुलगुरु/पुरोहित ====
Line १३४ ⟶ १३२:
 
==== बैबाहिक सम्बन्ध ====
[[बम]],मल्ल,शाहि,शाह,चन्द,सिंह
 
नोट : बिग्रेका स्तर झरेकाहरु गैर ठकुरीसंग पनि , भगाएर प्रेम बिबाह गर्ने गर्छन |
Line १४१ ⟶ १३९:
 
==== शासन क्षेत्र ====
डोटी राज्यकालमा डडेल्धुरामा पश्यगर्खाका चार गाऊ
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:थरहरू]]
==यो पनि हेर्नुहोस्==
*[[शेरबहादुर देउवा]]
*[[रजवार ]]
==बाह्य लिङ्कहरू कडीहरू==
*#[https://www.youtube.com/watch?v=Gjt6gr2ylb8 हेरौ भिडियो युटुबमा / डडेल्धुरा रुवाखोला देउवाका पुर्खाको मद्द्कट्य कोट(देउवा दरवार)र यसको बर्णन भिम बहादुर देउवाबाट भाग -२]
*#[https://www.youtube.com/watch?v=rzQlMV35nS8 हेरौ भिडियो युटुबमा / देउवा सक्कली ठकुरी कुल हो । हामी ठकुरी देउवा हौ । सम्माननीय शेरबहादुर देउवाका माईला भाइ लोकबहादुर देउवा ]
Line १६१ ⟶ १५८:
*#[https://www.youtube.com/watch?v=Tv0Wai236Og हेरौ भिडियो युटुबमा /बडालको चौलो डडेल्धुरा]
*#[https://www.youtube.com/watch?v=fxOO-su4Hjg हेरौ भिडियो युटुबमा /गडसेरा देउवान, देउवाहरूको खतेडा दशैँको झलक / भानादेव वंशज झापरदेवको सन्तान काटिएको खतेडा गाउँ ]
 
[[श्रेणी:थरहरू]]
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित