"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
जापानी पर्वतारोही पाइताला पाइताला छाप ताकाहासी र उनको समूहले नेपालको धवलागिरी हिमालमा यतीको बारेमा अनुुसन्धान गरेका थिए । सन् १९७१ मा धवलागिरी क्षेत्रको यात्राको क्रममा उनले रहस्यमय जीव देखे जसले गर्दा उनले यतीको विषयमा बढी रुचि राख्न थाले । तत्पश्चात् उनका साथीले एउटा रहस्यमय जीव देखे । त्यो करिव १५० सेन्टिमिटर -५ फिट) अग्लो थियो र दुई खट्टाले उभिएरै हिँडिरहेको थियो । ताकाहासी सन् १९९४ मा यती पहिल्याउन भनि धवलागिरी क्षेत्रमा पुनः फर्के । त्यसबेला उनले पहाडका गुफामा मानिसको जस्तो पैतालाको छाप देखे जहाँ जनावरको जस्तो कडा गन्ध आएको थियो । सन् २००३ माता ताकाहासी र उनको टोलीले रहस्यमय धेरै पाइताला छाप फेला पारे र उनीहरूले त्यस ठाउँको वरपर अवलोकन गरे ।द यति प्रोजेक्ट जापान २००८ वेवसाइटको लेखमा ताकाहासीले लेखेका छन् कीसन् २००३ सेप्टेम्बर २७ को १२ः२५ बजेमा गुर्जा हिमालमा तीनवटा काला आकारका आकृति देखिएका र तिनीहरू मानव जस्तै थिए । तिनीहरू दुुई खुुट्टाले उभिएर हिँडिरहेका थिए । उक्त समूहले यतीलाई राम्रोसँग हेर्न चाहन्थे तर केही क्षणमै ती आकृति नजरबाट टाढा हँुदै ओझेल परे । उनका अनुसार यो भालु पनि होइन र बाँदर पनि होइन तर यो पक्कै पनि दुई खुट्टाले हिँड्ने रहस्यमय जीव हो । दुर्भाग्यवश नै भन्नु पर्दछ उक्त टिम वैज्ञानिक प्रमाणका लागि यतीको दृश्य लिने आफनो लक्ष्यमा सफल हुन भने सकेन । यतीको बारेमा स्थानीय मानिसहरू, विभिन्न पर्वतारोहीहरू र अनुसन्धानकर्ताहरूले यतीको अस्तित्वको बारेमा उल्लेख गर्ने गरे तापनि यसको बारेमा कुनै वैज्ञानिक प्रमाणले यसलाई आजसम्म पुष्टि गर्न सकेको छैन । यद्यपि यती पाइने भनिएको क्षेत्र वरपरका स्थानीय मानिस, विभिन्न समयमा पर्वतारोहण गर्ने पर्वतारोहीहरू र अनुसन्धानकर्ताका उपरोक्त बमोजिमका भनाइहरूबाट कुनै अनौठो जीव हिमालय क्षेत्रमा रहन सक्ने र भौगोलिक विकटता लगायतका विविध कारणहरूले त्यसको वैज्ञानिक अनुसन्धान हुन नसकेको हो की भन्ने अनुुमान गर्न गाह्रो पर्दैन ।
 
 
* [[Ralph Izzard]], ''The Abominable Snowman Adventure'', this is the detailed account by the [[Daily Mail]] correspondent on the 1954 expedition to find the "Snowman", Hodder and Staoughton, 1955.
* Charles Stonor, ''The Sherpa and the Snowman'', recounts the 1955 [[Daily Mail]] "Abominable Snowman Expedition" by the scientific officer of the expedition, this is a very detailed analysis of not just the "Snowman" but the flora and fauna of the Himalaya and its people. Hollis and Carter, 1955.
* John Angelo Jackson, [http://www.cabernet.demon.co.uk/JAJ/adventure_travels_in_himalaya.htm ''Adventure Travels in the Himalaya''] Chapter 17, ''Everest and the Elusive Snowman'', 1954 updated material, Indus Publishing Company, 2005, ISBN 81-7387-175-2.
* [[Bernard Heuvelmans]], ''On the Track of Unknown Animals'', Hill and Wang, 1958
* [[Reinhold Messner]], ''My Quest for the Yeti: Confronting the Himalayas' Deepest Mystery'', New York: St. Martin's Press, 2000, ISBN 0-312-20394-2
*[[http://www.gorkhapatra.org.np/detail.php?article_id=47092&cat_id=22]]यती र यथार्थ :-नारायण ढकाल