"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Nepal Sambat 1141 Kachhala.png|thumb|right|नेपाल सम्वत् ११४१ पहिलो महिना 'कछला']]
 
'''नेपाल सम्वत्''' (छोटकरीमा : नेसं) [[नेवार जाति|नेवार समुदाय]]मा प्रचलित [[नेपाल]]को मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक [[शंखधर साख्वाः]] हुन्। उनले [[नेपालमण्डल]]का विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। [[भक्तपुर जिल्ला|भक्तपुर]]का राजा राघवदेवको आज्ञामा वि.स‌ं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकालसम्म प्रचलनमा रह्यो।
 
==इतिहास==
पङ्क्ति २२:
* नेसं ९२६ - भण्डारखाल पर्व
* नेसं ९६६ - कोट पर्व
* नेसं १०४८ - [[शुक्रराज शास्त्री]]द्वारा पहिलो [[नेपाल भाषा|नेपालभाषा]] व्याकरण पुस्तक प्रकाशित
* नेसं १०५० - गोर्खापत्रमा नेपाल सम्वत् समावेश
* नेसं १०५१ - गणेशलाल श्रेष्ठद्वारा पहिलो नेपालभाषा वर्णमाला प्रकाशित 'ग्वः आखःछि'
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित