"भारतका आधिकारिक भाषाहरू" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
 
==संघका आधिकारिक भाषाहरु==
भारतीय संविधान द्वारा, १९५०मा, [[देवनागरी लिपि]]मा लिखित हिन्दीलाई संघको आधिकारिक भाषा घोषित गरियो। यदि संसद द्वारा अन्यथा निर्णय लिएन भनें १५ वर्षहरू पछि अर्थात [[२६ जनवरी]], [[१९६५]]लाई अङ्ग्रेजीको उपयोग आधिकारिक कार्यहरुका लागि समाप्त हुनु थियो। तर अहिन्दी-भाषी राज्यहरूमा बदलावको सम्भावनालाई चौकस गरियो। परिणामस्वरूप संसद द्वारा आधिकारिक भाषा अधिनियमलाई अभिनीत गरिएको, जसमा आधिकारिक कार्यहरुका लागि अङ्ग्रेजीको उपयोगलाई हिन्दीका साथ-साथ १९६५का१९६५ का पछि पनि जारी राख्ने स्वीकृति दिइयो।
 
==बाह्य लिङ्कहरू==