"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
'''सयौँ थुङ्गा फूलका हामी''', नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गुञ्जियो नयाँ राष्ट्रिय गान|युआरएल=https://www.bbc.com/nepali/news/story/2007/08/070803_national_anthem|कार्य=|प्रकाशक=बीबीसी नेपाली|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref> यसलाई अन्तरिम संसदका सभामुख [[सुवासचन्द्र नेम्वाङ]] सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए। तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान (राज गान) [[श्रीमान् गम्भिर नेपाली]]लाई वि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गणतन्त्र घोषणा पछि काठमाडौँमा पहिलोपल्ट खुलेआम गुञ्जियो ‘श्रीमान गम्भीर नेपाली…’|युआरएल=https://nepaldeep.com/news/24601|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाली दीप|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref> [[अम्बर गुरुङ]]ले सङ्गीत दिएको र [[ब्याकुल माइला]]को शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी" शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ।<ref>{{वेब स्रोत|लेखक=|युआरएल=http://www.lawcommission.gov.np/np/archives/848/amp|शीर्षक=अनुसूची–२ नेपालको राष्ट्रिय गान|कार्य=|प्रकाशक=|वेबसाइट=कानुन आयोग|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref>
 
== इतिहास ==
== प्रचलनमा रहेको नेपाली राष्ट्रिय गान ==
६२/६३ को जनआन्दोलन सफल भए पश्चात्, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले नेपालमा आएको राजनैतिक परिवर्तनहरूसँगै चलिआएका पुरानाशैलीहरूलाई पनि परिवर्तन गर्ने निर्णय गरेको थियो जहाँ राष्ट्रिय गानका कुरा समेत समावेश गरिएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यसरी छानियो नेपालको राष्ट्रिय गान|युआरएल=https://xotkari.com/article?id=5c2731d30104ea91c8c1641a&utm_campaign=related|कार्य=|प्रकाशक=छोट्करी|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref> सरकारले देशभरि रहेका कलाकारहरूलाई राष्ट्रिय गान लेख्नका लागि प्रेरित गरेको थियो र नयाँ राष्ट्रिय गान छनोट समिति पनि गठन गरेको थियो जसमा चौध सदस्यीय टोली रहेका थिए।''सयौं थुँगाथुङ्गा फूलका हामी'' बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौटछनोट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनौटछनोट गरेको हो।थियो। यो गानका रचनाकार कवि [[व्याकुल माइला]] हुन् भने संगीतकारसङ्गीतकार [[अम्बर गुरुङ]] हुन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=यसरी छानियो नेपालको राष्ट्रिय गान|युआरएल=https://www.thahakhabar.com/news/58253/|कार्य=|प्रकाशक=|वेबसाइट=थाह खबर|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref> यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको परजिवितान्त्रिक आन्दोलनबाट शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिरमङ्सिर १४मा१४ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=सयौं थुँगा फूलका हामी...|युआरएल=https://nagariknews.nagariknetwork.com/others/177988-1556940960.html?click_from=trending|कार्य=|प्रकाशक=नागरिक दैनिक|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref>
 
=== शब्द ===
पङ्क्ति ३३:
 
:बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
:अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।<ref name=कानुन/>
 
== तथ्यसूत्र ==
{{सन्दर्भसूची}}
 
== बाह्य कडीहरू ==