"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
:बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
:अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
 
== पुरानो राष्ट्रिय गान (निलम्बित) ==
सन् १९६२ देखि अपनाइएको '''"राष्ट्रिय गान"''' नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो। यसको संगीत सन् १८९९ मा बखत बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री [[चक्रपाणि चालिसे|चक्रपाणि चालिसेले]] सन् १९२४ मा गर्नु भएको थियो।
 
=== शब्द ===
:श्रीमान् गम्भीर नेपाली
:प्रतापी भूपति
:श्री ५ सरकार महाराजाधिराजको
:सदा रहोस् उन्नति
:राखुन् चिरायु ईशले
:प्रजा फैलियोस्
:पुकारौ जय प्रेमले
:हामी नेपाली साराले
 
== स्वर सहितको नेपाली राष्ट्रिय गान ==