"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|नेपालको राष्ट्रिय गान}}
'''राष्ट्रिय गान''' सामान्यतया देशभक्तिले भरिपूर्ण [[गीत]] हो जसले निश्चित देशको [[इतिहास]], संस्कृति र जनताको सङ्घर्षलाई बयान गर्नुका साथै त्यस देशको सरकारको आधिकारिक मान्यता पाएर अथवा जनमानसवीचको चलनचल्तिले आधिकारिक राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
{{Infobox anthem
 
|english_title =
नेपालको राष्ट्रिय गानको बारेमा कुरा गर्ने हो भने तत्कालीन शाही परिवारलाई समर्पित भइ गाइएको राष्ट्रिय गान (राज गान) "श्री मान् गम्भिर......." लाइ वि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको हो । अमर गुरूङ्गले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी...." शिर्षकको राष्ट्रिय गानलाई नेपालको सम्विधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ ।
|image = Republic of nepal anthem notes.png
|image_size =
|caption =
|prefix = राष्ट्रिय
|country = {{NPL}}
|author = [[ब्याकुल माइला]]
|composer = [[अम्बर गुरुङ]]
|lyrics_date =
|music_date =
|adopted = २०६४ साउन १८
|predecessor = ''[[श्रीमान् गम्भीर नेपाली]]''
|sound = Sayaun Thunga Phool Ka (instrumental).ogg
|sound_title = "सयौँ थुङ्गा फुलका हामी" (धुन)
}}
'''सयौँ थुङ्गा फूलका हामी''', नेपालको राष्ट्रिय गान हो। यसलाई २०६४ साल साउन १८ गते लागू गरिएको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गुञ्जियो नयाँ राष्ट्रिय गान|युआरएल=https://www.bbc.com/nepali/news/story/2007/08/070803_national_anthem|कार्य=|प्रकाशक=बीबीसी नेपाली|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref> यसलाई अन्तरिम संसदका सभामुख [[सुवासचन्द्र नेम्वाङ]] सिंहदरबार भित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहको बीच २०६४ साउन १८ मा औपचारिक रूपमा राष्ट्रिय गानको रूपमा लिइएको घोषणा गरेका थिए। तत्कालीन शाही परिवारलाई समर्पित भई गाइएको राष्ट्रिय गान (राज गान) [[श्रीमान् गम्भिर नेपाली]]लाई वि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको थियो।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गणतन्त्र घोषणा पछि काठमाडौँमा पहिलोपल्ट खुलेआम गुञ्जियो ‘श्रीमान गम्भीर नेपाली…’|युआरएल=https://nepaldeep.com/news/24601|कार्य=|प्रकाशक=|वेबसाइट=नेपाली दीप|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref> [[अम्बर गुरुङ]]ले सङ्गीत दिएको र [[ब्याकुल माइला]]को शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी" शीर्षकको राष्ट्रिय गानलाई नेपालको संविधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ।<ref>{{वेब स्रोत|लेखक=|युआरएल=http://www.lawcommission.gov.np/np/archives/848/amp|शीर्षक=अनुसूची–२ नेपालको राष्ट्रिय गान|कार्य=|प्रकाशक=|वेबसाइट=कानुन आयोग|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० डिसेम्बर २०२०}}</ref>
 
== प्रचलनमा रहेको नेपाली राष्ट्रिय गान ==