"कुखुराको मासु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ लेख |
+ सामग्री |
||
पङ्क्ति ८:
}}
'''[[कुखुरा|कुखुराको मासु]]''' संसारमा [[
यसको उद्देश्यमा निर्भर गर्दै कुखुराको मासु विस्तृत तरीकाले तयार पार्न सकिन्छ। यसमा बेकिङ, ग्रिलिङ, बार्बिक्यु, फ्राइङ, र बोइलिङ लगायत अन्य थुप्रै समावेश छन्। २०औं शताब्दीको उत्तरार्धदेखि, तयार कुखुराको मासु फास्ट फुडको मुख्य उपज भएको छ। [[कोलेस्टेरोल]] र पगलिएको बोसोको कम सघनताका कारण कहिलेकाँही कुखुराको मासुलाई [[रातो मासु]]भन्दा स्वास्थ्यकरको रूपमा पनि लिइन्छ।<ref>{{cite web|url=http://www.heart.org/HEARTORG/HealthyLiving/HealthyEating/Nutrition/Eat-More-Chicken-Fish-and-Beans_UCM_320278_Article.jsp#mainContent|title=Eat More Chicken, Fish and Beans|website=www.heart.org}}</ref>
==सन्दर्भ सामग्रीहरू==
|