साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
लम्बे कुण्ड, नाग कुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामीकमिनी कुण्ड, र अन्य दुई कुण्डको पेरिफेरिलाई नौकुण्ड भनेर भनिएको छ । [[लाङटाङ राष्ट्रिय निकुञ्ज]]भित्र रहेको यो कुण्ड [[गोसाइँकुण्ड]]भन्दा ओझेलमा परेको छ ।
यही कुण्डको नामबाट [[नौकुण्ड गाउँपालिका]] नामाकरण भएको हो ।
यो कुण्डको उत्पत्तिसँगै धार्मिक विश्वास पनि जोडिएको छ । गोसाइँकुण्ड उत्पत्तिसँगै नौकुण्डको उत्पत्ति भएको अनुमान गर्न सकिन्छ ।
 
यहाँका स्थानीयहरूका अनुसार जनैपूर्णिमा र गंगा दशहरामा गोसाइँकुण्ड मेलामा ती कुण्डहरूमा फोहोर हुने हुनाले भगवान शिवजी त्यस समयमा केही दिनका लागि नौकुण्डमा विराजमान हुुनुहुने धार्मिक बिश्वास छ । उक्त मेला पश्चात गोसाइँकुण्डको सरसफाई भएपछि मात्र भगवान शिवजी गोसाईकुण्ड तर्फ जानु हुने विश्वास गरिएको छ ।
 
==कसरी पुग्ने नौकुण्ड ?==
"https://ne.wikipedia.org/wiki/नौकुण्ड" बाट अनुप्रेषित