म प्रेमप्रसाद पौडेल रसुवा जिल्ला साबिक धैबुङ गाविस वडा नं ९ (हाल कालिका गाउँपालिका वडा नं ५) का स्थायी बासिन्दा हुँ । म विकीपिडियामा १०:४५, १९ मे २०१२ बाट प्रबेश गरेको हुँ । धेरै मेसो नभएपनि विकिपिडियामा नयाँ लेख बनाउन र सम्पादन गर्न मन लाग्छ ।

संस्थागत पदीय विवरण सम्पादन गर्नुहोस्

सामाजिक साइटहरु सम्पादन गर्नुहोस्

विकीपिडियामा मेरा लेखहरू सम्पादन गर्नुहोस्

'धन्यवाद !' सम्पादन गर्नुहोस्