"सौर्यमानक नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

→‎प्रचलन: हिज्जे त्रुटी ( सम्वत्मा - सम्वत्‌मा)
सा (→‎अधिक दिन: हिज्जे त्रुटी)
(→‎प्रचलन: हिज्जे त्रुटी ( सम्वत्मा - सम्वत्‌मा))
 
==प्रचलन==
नेपाल सम्वत्मासम्वत्‌मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । <ref> {{cite web| url=https://nepalsambat.org/nepali/aboutus/ | title=नेपाल सम्वत् प्रति प्रतिबद्धता वक्तव्य| publisher=नेपाल सम्वत्}} </ref> <ref> {{cite web| url=http://archive.today/6GKlk | title=फोटोग्राफी संस्थाले नेपाल सम्वत् प्रचलनमा ल्याउने प्रतिबद्धता| publisher=नेपाल उपत्यकाका पुराना तस्वीरहरू}} </ref> <ref> {{cite web| url=http://archive.today/b2xcq | title=नेपाल सम्वत् नव वर्षको शुभकामना| publisher=नेवाः क्वयेर}} </ref> <ref> {{cite web| url=http://archive.today/USYGf | title=नेपाल सम्वत् प्रचलनको प्रतिबद्धता| publisher=मौलिक स्थान नाम पुनःजागरण अभियान}} </ref> नेपाल सम्वत्लाई आधार मानी [[४१ सालको कार्य अभियान|अभियान]]हरू समेत संचालन भएका छन् । <ref> {{cite web | url=https://archive.org/details/action-of-1141-nepali | title=‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य}} </ref>
 
==शताब्दी==
नेपाल सम्वत् अनुसार अहिले १२औँ शताब्दीमा छ । 'सच्छि दँ दीगु' अर्थात् 'सय वर्षको विश्राम' अर्थमा शताब्दीलाई 'सदि' भनिन्छ । नेपाल सम्वत् वर्ष १ देखि सुरु भएको हुनाले १ देखि १००को मानकलाई शताब्दी भनिन्छ । यस शताब्दी नेसं ११०१ सालमा सुरु भएको र नेसं १२०० सालमा अन्त्य हुनेछ ।
१,१२८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/959287" बाट अनुप्रेषित