"डिएगो म्याराडोना" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox football biography
| name = डिएगो म्याराडोना
| image = MartínFile:Maradona-Mundial Guzmán86 con Alberto Fernández y Maradonala (cropped)copa.jpgJPG
| image_size =
| caption = सन्[[१९८६ २०१९फिफा माविश्वकप]]को उपाधि उचाल्दै म्याराडोना
| fullname = डिएगो आर्मान्दो माराडोना फ्राङ्को<ref>{{cite web |last1=Marca |first1=Newspaper |title=Maradona passed away |url=https://www.marca.com/claro-mx/futbol-internacional/argentina/2020/11/25/5fbe84cfe2704e732a8b4612.html |website=marca.com|publisher=Marca}}</ref>
| birth_date = {{Birth date|1960|10|30|df=yes}}
पङ्क्ति २१:
| goals2 = २८
| years3 = सन् १९८२–१९८४
| clubs3 = [[एफसी बार्सिलोना|बार्सेलोनाबार्सिलोना]]
| caps3 = ३६
| goals3 = २२
पङ्क्ति ७७:
}}
 
'''डिएगो म्याराडोना''' ({{IPA-es|ˈdjeɣo maɾaˈðona}}; (स्पेनी उच्चारण:'''डिएगोदिएगो आर्मान्दो माराडोनामारादोना फ्राङ्को)''' (३० अक्टोबर १९६०-२५ नोभेम्बर २०२०) एक अर्जेन्टिना व्यावसायिक फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक थिए।आफ्ना प्रशंसक तथा अनुयायीहरूका माझ '''पिबे दे अरो'''को (सुनौलो बालक) नामबाट परिचित म्याराडोनाले आफ्नो व्यावसायिक फुटबल खेलजीवनको अधिकांश समय अर्जेन्टिनोस जुनियर्स र इटालेली क्लब नापोलीमा एक [[मध्यपङ्क्ति (फुटबल)|मध्यपङ्क्ति]]को भूमिका निर्वाह गर्दै बिताएका थिए।<ref name="Pibe">{{वेब स्रोत |युआरएल=http://www.repubblica.it/2008/10/sezioni/sport/calcio/maradona-ct-argentina/maradona-ct-argentina/maradona-ct-argentina.html |शीर्षक=La nuova vita del Pibe de Oro Maradona ct dell'Argentina |प्रकाशक=la Repubblica |पहुँचमिति=3 February 2015}}</ref> उनी मूल रूपमा एक आक्रमक मध्यपङ्क्तिका फुटबल खेलाडी थिए भने उनले कहिलेकाँही मध्यवर्ती आक्रमक मध्यपङ्क्तिको रूपमा पनि खेल खेल्ने गरेका थिए। थुप्रै फुटबल खेलाडी तथा विशेषज्ञहरूले उनलाई सबै समयका सर्वश्रेष्ठ फुटबल खेलाडी मान्दथे। म्याराडोना खेलकूदको संसारमा सबैभन्दा विवादास्पद र महत्वपूर्ण व्यक्तित्व मध्ये एक मानिन्छन्। सन् १९९१ मा इटालीमा मादक पदार्थको परीक्षण गर्दै गर्दा उनले कोकिन नामक मादक पदार्थ प्रयोग गरेका कारण फुटबल खेल्नबाट १५ महिनासम्म निषेधित गरिएको थियो।<ref>{{वेब स्रोत |युआरएल=http://www.rsssf.com/miscellaneous/bestbest.html |शीर्षक=The Best of The Best |मिति=१९ जुन २००९ |वेबसाइट=Rec.Sport.Soccer Statistics Foundation.com |पहुँचमिति=८ जुलाई २०१३}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://footballpantheon.com/2011/09/the-100-greatest-players-of-all-time/ |शीर्षक=The 100 greatest players of all time |मिति=२० सेप्टेम्बर २०११ |वेबसाइट=The Football Pantheon |पहुँचमिति=८ जुलाई २०१३}}</ref> सन् १९९४ को फिफा विश्वकपका इफेड्रिनको सकारात्मक परीक्षणका लागि उनी अयोग्य घोषित भएका थिए। सन् २००५ मा म्याराडोनाले कोकिनको नशा त्यागेका थिए। उनको कडा शैलीका कारण उनी र पत्रकारखेल विशेषज्ञ बीच धेरै मतभिन्नताहरू रहेका छन्।
 
सन् १९७६-७७ फुटबल संस्करण अन्तर्गत म्याराडोनाले एस्त्रेया रोहार नामक एक अर्जेन्टिनी फुटबल क्लबको युवा टोलीमा प्रवेश गर्दै आफ्नो व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने त्यसपछिका वर्षहरूमा उनी लस सेबायितास र आर्हेन्तिनोस जुनियर्स जस्ता फुटबल क्लबहरूको युवा टोलीमा आवद्ध हुँदै व्यावसायिक फुटबल खेलमा पदोन्नति गर्न सफल भएका थिए। सन् १९९६-७७ फुटबल संस्करणमा उनी आर्हेन्तिनोस नामक एक अर्जेन्टिनी फुटबल क्लबको वरिष्ठ टोलीमा आवद्ध भएका थिए भने उनले सोही क्लब मार्फत आफ्नो वरिष्ठ फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको ५ वर्षे बसाइँमा उनले क्लबका लागि कुल ५ संस्करणहरूमा १६७ खेलहरूमा सहभागी भएका थिए भने त्यसपछि उनी १० लाख ५० हजार युरोको लागतमा बोका जुनियर्स नामक फुटबल क्लबमा आवद्ध भएका थिए। बोका जुनियर्समा आवद्ध भएकै वर्ष उनले क्लबको तर्फबाट लिग उपाधि जित्न सफल भएका थिए भने त्यसपछि उनी ५० लाख युरोको विनिमयमा (तत्कालीन समयको विश्व कीर्तिमान) स्पेनी क्लब बार्सिलोनामा आवद्ध भएका थिए जहाँ उनले सेसर लुइस मनोतीको नेतृत्वमा रहेको टोलीले ३ लिग उपाधि जित्न सफल भएको थियो। बार्सिलोनासँगको २ फुटबल संस्करणमा उनले क्लबका लागि ४५ उपस्थिति जनाउँदै ३० गोल गर्न सफल भएका थिए भने त्यसपछि उनलाई नापोली नामक एक इटालेली क्लबमा ७० लाख युरोको विनिमयमा क्लबमा स्थानान्तरण गरिएको थियो भने सर्वाधिक रकमका साथ अर्को क्लबमा स्थानान्तरण भएका कारण उनले नयाँ विश्व कीर्तिमान राख्न सफल भएका थिए।