"मृगौला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सामान्य
पङ्क्ति १०९:
अरुलाई एउटा मृगौला दिँदा मृगौला दातालाई केहि असर पर्दैन ,पहिलेको जस्तै स्वस्थ जीवन जीउन सक्छ‌।उसको दानले अरु कसैले जीवन पाउँछ।
 
== '''[https://www.nepalihealthmedia.com/news2nepal2020/food08/kidney-todisease-avoid-for-kidney-stone/Nepali.html मृगौला रोग लाग्नबाट कसरी बच्ने ?]''' ==
मृगौला रोग लागे पछि पछुताउनु भन्दा लाग्नबाट बच्नु नै आवस्यक हुनेछ । मृगौलाको रोग धेरै किसिम का हुन्छन । [https://www.nepalihealthmedia.com/news2nepal/food-to-avoid-for-kidney-stone/ '''मृगौलाको पथरिया''' / '''किड्नी स्टोन'''], मृगौला मा पानी फोका हुनु, मृगौला सुन्निनु, मृगौला ले काम गर्न छोड्नु आदि विभिन्न किसिम का रोगहरु हुन्छन । मृगौला को रोगबाट बच्न पहिला खानपान मा ध्यान दिनु पर्ने हुन्छ यदि मृगौला मा पथरिया छ र खानपान मा ध्यान नदिंदा पथरिया बढ्दै जानेछ र यसले मृगौला ड्यामेज गर्न सक्दछ त्यसैले '''[https://www.nepalihealthmedia.com/news2nepal2020/09/bad-food-to-avoid-for-kidney-stone/#%e0%a4%aa%e0%a4%a5%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a6%e0%a4%bein-%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%88-%e0%a4%a8%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%87-%e0%a4%96%e0%a4%benepali.html मृगौला को पथरिया हुदा के के खानु हुदैन?]''' भन्ने बारे राम्रो ज्ञान लिन जरुरी मानिन्छ । मृगौला रोगबाट बच्नको लागि मृगौला रोग सुरु हुँदै गर्दा [https://www.nepalihealthmedia.com/2019/05/mirgaula-rog-in-nepali-health-media.html मृगौला रोगको लक्षणहरु] लाई चिन्न सके मृगौला रोगको जटिल स्थितिमा पुग्नबाट बच्न सकिन्छ.
 
=== मृगौला रोग लाग्नबाट बच्ने ६ वटा टिप्सहरु : ===
 
* करिव ६/६ महिना को अन्तर मा चेकजाच गरी रहने
*'''[https://www.nepalihealthmedia.com/news2nepal2020/06/high-bloodBlood-pressurePressure-medicine-in-nepali/Nepali.html ब्लड प्रेसर]''' र सुगर लेभल लाई सधैं कन्ट्रोल मा राख्ने
* उमेर अनुसार को शरिर को तौल कति छ र कति हुनु पर्छ भन्ने ख्याल गर्ने र तौल बढी भए कम गर्ने
* धुम्रपान, मध्यपान/अल्कोहल मृगौला रोग को प्रमुख कारण हो । सके सम्म चाडो धुम्रपान र मध्यपान छोड्ने
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित