"युट्युब" का संशोधनहरू बिचको अन्तर

थप, सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४४:
युट्युबले यसको सञ्चालन पक्षहरूमा आलोचनाको सामना गरेको छ, जसमा यसमा सार्वजनिक गरिएका सामग्री भित्र अवस्थित प्रतिलिपि अधिकारयुक्त सामग्रीको उपयोग पर्दछ।<ref>{{Cite news|url=https://www.wired.co.uk/article/youtube-pedophile-videos-advertising|title=On YouTube, a network of paedophiles is hiding in plain sight|last=Orphanides|first=K. G.|date=2019-02-20|work=Wired UK|access-date=2019-11-03|issn=1357-0978}}</ref> यसको सिफारिश गरीएको एल्गोरिदमले गर्दा भिडिओहरूले षड्यन्त्र सिद्धान्त र झूटलाई बढावा दिन्छ भने यहाँ हालिएका कतिपय सामग्रीहरूले संभवत हिंसात्मक वा यौनजन्य सुझाव सहित स्पष्ट रूपमा बालबालिकाहरूलाई लक्षित गर्दछ।<ref>{{Cite news|url=https://www.theguardian.com/technology/2019/jan/25/youtube-conspiracy-theory-videos-recommendations|title=YouTube vows to recommend fewer conspiracy theory videos|last=Wong|first=Julia Carrie|date=2019-01-25|work=The Guardian|access-date=2019-11-03|last2=Levin|first2=Sam|language=en|issn=0261-3077}}</ref> लोकप्रिय पात्रहरू समावेश गरिएका सामग्रीहरूले बालबालिकाहरूलाई उनीहरूको टिप्पणी खण्डमा बाल यौन शोषणका गतिविधिहरूलाई आकर्षित गर्दछ<ref name=":6">{{Cite web|url=https://www.polygon.com/2018/5/10/17268102/youtube-demonetization-pewdiepie-logan-paul-casey-neistat-philip-defranco|title=The Yellow $: a comprehensive history of demonetization and YouTube's war with creators|last=|first=|date=2018-05-10|website=Polygon|language=en|access-date=2019-11-03}}</ref> भने विज्ञापनका साथ मुद्रीकरण गर्नको लागि योग्य सामग्रीको प्रकारहरूमा यसको निति अस्थिर देखिन्छ।<ref name=":6" />
 
== इतिहास ==
== स्थापना र प्रारम्भिक वृद्धि (सन् २००५–२००६) ==
[[File:Youtube founders.jpg|thumb|upright=1.8|बायाँ देखि दायाँ सम्म: [[चाड हर्ली]], [[स्टिभ चेन]] र [[जावेद करिम]], युट्युबका संस्थापकहरू हुन्।]]
युट्युबलाई पेपलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए।<ref name=इतिहास/><ref name="melty.fr">{{Cite web |title=La première vidéo de Youtube ! |url=http://www.melty.fr/la-premiere-video-de-YouTube-actu32799.html |website=melty |date=29-04-2010 |accessdate=05-07-2020}}.</ref> करिमका अनुसार युट्युब सृजनाको प्रेरणा उनलाई पहिलो पटक सन् २००४ को सुपर बाउल घटनामा जेनेट ज्याक्सनको भूमिकाबाट आएको थियो जब उनको प्रस्तुतिको बेला उनको स्तन प्रदर्शन भएको थियो र पछि सन् २००४ हिन्द महासागर सुनामीबाट पनि उनले युट्युब सृजनाको प्रेरणा प्राप्त गरेको बताएका थिए।<ref>{{Cite web|author=Setra|title=Insolite : à l’origine, YouTube devait être un site de rencontre|url=https://www.presse-citron.net/insolite-a-lorigine-youtube-devait-etre-un-site-de-rencontre/|website=Presse Citron|accessdate=21 juillet 2017}}</ref> तात्कालिक समयमा, करिमले सजिलैसँग कुनै पनि कार्यक्रमहरूको दृश्य अनलाइनमा फेला पार्न सकेका थिएनन्, जसले [[श्रव्य दृश्य साझेदारी सेवा|भिडिओ साझेदारी सेवा]]को विचारलाई अघि बढाएको थियो। हर्ली र चेनका अनुसार यसको मूल विचार भनेको एक अनलाइन प्रेमालाप सेवाको भिडिओ संस्करण हो जुन हट वा नट नाम वेबसाइटबाट प्रभावित थियो।<ref name=प्रेमालाप>{{वेब स्रोत|लेखक=|शीर्षक=डेटिङ' का लागि बनाएको युट्युब कसरी बन्यो अनलाइन भिडिओको राजा?|युआरएल=https://www.setopati.com/social/200024|कार्य=|प्रकाशक=सेतोपाटी|वेबसाइट=|भाषा=नेपाली|मिति=|पहुँचमिति=१० नोभेम्बर २०२०}}</ref> तिनीहरूले वर्गीकृत विज्ञापन क्रेगलिस्टमा जानकारी सार्वजनिक गर्दै सुन्दर महिलाहरूलाई आफैँका भिडिओहरू १०० डलर पुरस्कारको लागि उर्ध्वभरण गर्न अनुरोध गरेका थिए।<ref>{{Cite web|last=|first=|date=|title=r {{!}} p 2006: YouTube: From Concept to Hypergrowth – Jawed Karim|url=https://youtube.com/watch?v=XAJEXUNmP5M&t=2398|url-status=live|archive-url=|archive-date=|access-date=|website=}}</ref> पर्याप्त प्रेमालापका दृश्यहरू फेला पार्न कठिनाई भएका कारण योजनालाई परिवर्तन गरिएको थियो र वेबसाइट संस्थापकहरूले कुनै पनि प्रकारको भिडिओको साझेदारीलाई स्वीकार गर्ने निर्णय गरेका थिए।<ref>{{Cite news |first=Stuart |last=Dredge |title=YouTube was meant to be a video-dating website |url=https://www.theguardian.com/technology/2016/mar/16/youtube-past-video-dating-website |work=[[द गार्जियन]]|date=March 16, 2016 |accessdate=March 15, 2019}}</ref>
 
"https://ne.wikipedia.org/wiki/युट्युब" बाट अनुप्रेषित